• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नैतिक शिक्षाका अभियन्ता, जो गुरुकुललाई विश्वविद्यालय बनाउने सपना देख्छन्

64x64
नेपाल लाइभ सोमबार, चैत ५, २०७४  ०३:०३
1140x725

राजविराज- प्रविधिको तीव्रतर प्रगतिको युगमा मानिसबाट ठूल्ठूला सफलता प्राप्त भइरहेका छन्। कतिपय अवस्थामा विज्ञानको प्रगतिले नकारात्मक असर पनि नदेखिएका होइनन्। जतिजति प्रगति छ, त्योसँगै हाम्रा सामाजिक संरचना र परम्परा भने बिस्तारै भत्किँदै गइरहेका छन्। संस्कार, संस्कृति, नैतिकता र परम्परा ओझेलमा पर्न थालेकोमा अग्रजहरुले चिन्ता व्यक्त गर्न थालेका छन्।

ज्येष्ठ नागरिक संघ सप्तरीका अध्यक्ष रहेका राजविराजका शिवहरिप्रसाद भट्टराई विज्ञान र सामाजिक परम्पराको फरक महत्व बुझ्न नसक्दा समाजका प्रचलित मान्यता र संरचना ध्वस्त हुन थालेको बताउँछन्। सामाजिक संस्कार, परम्परा र नैतिकता छोड्दै जाँदा समाजमा विकृति र विसंगति बढेको तर्क गर्ने भट्टराई भन्छन्, ‘सामाजिक परम्परा बचाइरहने र सभ्य समाज बनाउने हो भने विज्ञानसँगै नैतिक शिक्षाको पनि उत्तिकै जरुरी छ।’

सप्तरीको कञ्चनरुप नगरपालिका ११ का काँशीनाथ जोशी पनि भट्टराईको भनाइमा सहमत छन्। पछिल्ला घटनाक्रमले नैतिक शिक्षाको महत्वलाई थप पुष्टि गरेको उनी बताउँछन्। ‘नैतिकता विनाको भौतिक शिक्षा मानव जिवनका लागि अपूर्ण छ,’ व्यक्तिगत पहलमा ‘वनसखण्डी विद्याश्रम’ नामक गुरुकुलका सञ्चालक जोशी भन्छन्, ‘विज्ञान र नैतिक शिक्षाले मात्रै मान्छेलाई पूर्ण बनाउँछ।’  

तिरहुत गाउँपालिका ५, भेडिया मठमा २०७३ जेठ १४ गतेदेखि सञ्चालनमा आएको गुरुकुलमा हाल २५ विद्यार्थीहरु अध्ययनरत छन्। गुरुकुलमा सामुदायिक विद्यालयको पाठ्यक्रमका अतिरिक्त नैतिक शिक्षा र संस्कृतको थप पढाइ हुने गरेको उनले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

गुरुकुललाई विश्वविद्यालय बनाउने लालसा राखेका जोशी जिल्लामा शिक्षाप्रेमीका रुपमा चिनिन्छन्। उनले कञ्चनरुप नगरपालिका ११ (साबिक ठेलिया गाविस–९) मा २ कठ्ठा १० धुर जग्गा दिएर दुर्गा राष्ट्रिय प्राथमिक विद्यालय स्थापना गराएका थिए। करिब ३० वर्षअघि स्थापित उक्त विद्यालय हाल राष्ट्रिय आधारभूत विद्यालयका नामले कक्षा ८ सम्म सञ्चालनमा छ।

यसलगत्तै उनले कञ्चनरुप नगरपालिका–११ (साबिक बरमझिया गाविस) मा पनि १९९३ मा एउटा प्राथमिक विद्यालय स्थापना गराए। जोशीकै पहलमा स्विटजरल्यान्ड निवासी जोशियानी परिथर क्याथोमेन नामकी महिलाले विद्यालयलाई आर्थिक सहयोग गर्न तयार भइन्। अहिले उक्त विद्यालयमा मन्टेश्वरी र अस्पतालसहित माध्यमिक तहको पढाइ सञ्चालनमा छ।

परिवारसहित ४ वर्षसम्म अस्ट्रेलियाको सिड्नी बसेर स्वदेश फर्केका जोशी शिक्षा नै मुलुक विकासको मेरुदण्ड हो भन्ने ठान्छन्। ‘तर, शिक्षा चैँ व्यावाहारिक र नैतिक हुनुपर्यो,' उनी भन्छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

जमिनदारी घरानामा हुर्केबढेका जोशी युवावस्थादेखि नै कुलोपैनी निर्माण, गरिब, दु:खीको सेवा लगायतका सामाजिक काममा सक्रिय रहने गरेको स्थानीयहरु बताउँछन्। जोशीको सोच र पहलमा राज्य स्तरबाट पनि सहयोग जुटाउन सके समाजलाई नयाँ र सकारात्मक बाटोमा डोर्याउन मद्दत पुग्ने उनीहरुको बुझाइ छ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ०३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्