• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बालबालिका घुर्नु कति जोखिमपूर्ण ?

64x64
नेपाल लाइभ शुक्रबार, चैत २, २०७४  ०२:१६
1140x725

बच्चाहरुमा सास फेर्ने क्रममा घ्यारघ्यार हुनु, घुर्नका साथै विभिन्न प्रकारका आवाज सुनिने गर्छ । यी आवाजहरुले कुनै रोगको संकेत गरिरहेका हुन्छन् । धेरै सानो बच्चामा नाक बन्द भएर सुनिने आवाज बाहेक यसरी सुनिने आवाजलाई दुई भागमा बाँड्न सकिन्छ । श्वास भित्र लिँदा सुनिने आवाजलाई ‘स्ट्राइडर’ भनिन्छ भने बाहिर फाल्दा सुनिने आवाजलाई ‘हिवज’ भनिन्छ । 

स्ट्राइडर के हो ?

यो एक किसिमको तिखो र रुखो आवाज हो, जुन श्वास भित्र लिँदा सुनिन्छ । यसले श्वासनलीको उपल्लो भागमा केही समस्या भएको इंगित गर्छ । कतिपय बच्चाहरुमा यो आवाज लामो समयसम्म वा पटकपटक दोहोरिइराख्ने खालको पनि हुन सक्छ ।

यसका मुख्य कारणहरुः

१. श्वासनलीको संक्रमण

२. श्वासनलीमा अवरोध पु¥याउने कुनै अवस्था

–    ल्यारिङ्गेमलिसिया 
–    श्वासनलीमा मासु पलाउनु
–    श्वासनलीमा पानी भरिएको फोका
–    श्वासनलीमा जाने नसामा समस्या

३. श्वासनलीमा बाह्य वस्तुको अवरोध 

Ncell 2
Ncell 2
nimb
nimb

–    कुनै चिज अड्किएर अवरोध भएमा ।

४. श्वासनलीभन्दा बाह्य कारण

–    छातीको भित्री भागमा कुनै मासु पलाएर श्वासनलीलाई बाहिरबाट थिचेर अवरोध पुयाउनु ।
–    फोक्सोमा दीर्घ किसिमको समस्या हुनु । 
–    थाइराइड ग्रन्थि बढेर अवरोध पुयाउनु । 

५. अन्य

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

–    खाना फर्किने समस्या
–    जिब्रोको आकार सामान्यभन्दा ठूलो हुनु ।
–    रगतमा क्याल्सियमको मात्रामा कमी हुनु । 

कसरी थाहा पाउने ? 

सामान्यतया उमेर, यसको प्रस्तुति र यससँग जोडिएका अन्य समस्या केलाउँदा कुन कारणबाट यस्तो भएको हुनसक्छ भन्ने निदान गरिन्छ । तर, बच्चालाई घ्यारघ्यार हुने समस्या देखिएपछि आमा–बुबाले त्यसबारे बालरोग विशेषज्ञसँग तत्काल परामर्श लिनुपर्छ । किनभने श्वासनलीमा संक्रमण भएर आउने यस्तो समस्याबाट बच्चाको श्वासनली अचानक बन्द हुन गई तत्काल क्रृत्रिम श्वास प्रश्वास दिनुपर्ने अवस्था समेत आउन सक्छ। 

यस्तो समस्या धेरै सानो उमेरका बच्चामा जन्मजात श्वासनलीको बनावटले गर्दा हुनसक्छ भने अलि ठूला बच्चाहरुमा कुनै बाह्य वस्तुको अवरोधका कारण हुन सक्छ । यदि बच्चालाई ज्वरो आएको छ भने श्वासनलीको संक्रमण यसको प्रमुख कारण हुन सक्छ ।

उपचार

‘स्ट्राइडर’ जुनसुकै कारणले सुनिए पनि बच्चाको ज्यानलाई नै जोखिम हुने कारण छ कि छैन भनेर छुट्याउनु अत्यन्तै महत्वपूर्ण हुन्छ । सम्बन्धित विशेषज्ञसँग परामर्श नगरी यो कुरा थाहा पाउन सम्भव हुँदैन । बालरोग विशेषज्ञ र नाक–कान–घाँटी रोग विशेषज्ञसँग नै बच्चाको जाँच गराउनु आवश्यक हुन्छ ।

स्ट्राइडरको उपचार निम्न विधिबाट गरिन्छः 

१. जन्मजात रुपमा श्वासनलीको बनावटमा समस्या वा मासु तथा पानीको फोकाका कारणबाट आउने यस्तो समस्याको उपचार सामान्यतया शल्यक्रियाको माध्यमबाट गरिन्छ । 

२. कुनै बाह्य वस्तुको अवरोधले ‘स्ट्राइडर’ भएको हो भने सो अवरोधलाई चिकित्सकीय पद्धतिबाट हटाउनुपर्छ । 

३. संक्रमणको कारणबाट उत्पन्न समस्याको उपचार औषधी तथा अक्सिजन आदिबाट इमर्जेन्सीमा गरिन्छ । अवस्था अनुसार कुनै बेला बच्चालाई सघन कक्ष (आइसियू) मा भर्ना गरेर पनि उपचार गर्नुपर्ने हुनसक्छ । 

सन्देश

बच्चामा श्वास फेर्दा सुनिने घ्यारघ्यार आवाज सबै एकै प्रकारको नहुन सक्छ । यस्तो समस्या के कारणले भएको हो, त्यसको जतिसक्दो चाँडो निदान हुन अत्यन्त जरुरी हुन्छ । यस्तो भएमा मात्र बच्चाले सही उपचार पाउन सक्छ । यो समस्या हुँदा कतिपय अवस्थामा श्वास प्रश्वास नै बन्द हुनसक्ने सम्मको अवस्था निम्तने भएकोले समयमा उपचार पाएमा बच्चालाई खतराबाट जोगाउन सकिन्छ।
(डा. बगाले भरतपुर अस्पतालमा कार्यरत छन्)

प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४  ०२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्