• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २, २०८३ Wed, Nov 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु

64x64
नेपाल लाइभ शुक्रबार, असोज ३०, २०८३  ०७:०७
1140x725

काठमाडौं। यमनको दक्षिणी बन्दरगाह सहर अदनस्थित राष्ट्रपतीय दरबार अल-माशिकमा हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। 

अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमन सरकारको मुख्यालयका रूपमा प्रयोग हुँदै आएको दरबारमा पाँचवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएको अधिकारीहरूले बताएका छन्।

यमनका सूचना मन्त्री मोअम्मर अल-इरियानीले बीबीसीसँग कुरा गर्दै आक्रमणका बेला प्रधानमन्त्री र अन्य मन्त्रीहरू सुरक्षित रहेको बताएका छन्। यमनका स्वास्थ्य मन्त्री कासिम बुहैबेका अनुसार मृतक तथा घाइतेमा दरबारको सुरक्षा गर्ने कर्मचारी र सर्वसाधारण कर्मचारीसमेत छन्।

हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले अदनस्थित ‘साउदी शत्रुको सैन्य सञ्चालन मुख्यालय’ लाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्।

यमनका प्रधानमन्त्री शाया जिन्दानीले आक्रमणको निन्दा गर्दै यसलाई ‘कायरतापूर्ण’ र हुथी विद्रोहीको आपराधिक व्यवहारको निरन्तरता भनेका छन्। उनले सरकारले आफ्नो जिम्मेवारी पूरा गरिरहने बताउँदै हुथीविरुद्धको सैन्य अभियानमा सरकारी सेनाको मनोबल कमजोर नहुने बताएका छन्। सरकारी सेनाले यमनको दक्षिणपश्चिमी लालसागर तट तथा अन्य मोर्चामा हुथीविरुद्ध अभियान चलाइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यमनमा सन् २०१४ मा हुथी विद्रोहीले राजधानी सानाबाट अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई हटाएपछि गृहयुद्ध सुरु भएको थियो। सन् २०१५ मा साउदी नेतृत्वको अरब गठबन्धनले सरकारको नियन्त्रण पुनःस्थापित गर्ने उद्देश्यले सैन्य हस्तक्षेप गरेपछि द्वन्द्व थप चर्किएको थियो।

चार वर्षदेखि कायम अनौपचारिक युद्धविराम जुलाईमा कमजोर हुन थालेको थियो। हुथी विद्रोहीले साउदी अरबविरुद्ध ‘समुद्री नाकाबन्दी’ घोषणा गर्दै विमानस्थल, तेल पूर्वाधार र लालसागरमा रहेका ट्याङ्करलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण सुरु गरेका थिए।

हुथी समूहले आफ्नो नियन्त्रणमा रहेको भूभागमाथि साउदी अरबले लगाएको भनिएको नाकाबन्दी र साना विमानस्थलमा भएको हवाई आक्रमणको प्रतिकारस्वरूप यस्तो कदम चालेको बताउँदै आएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सेप्टेम्बरमा हुथी विद्रोहीले विश्वव्यापी जलयातायातका लागि महत्त्वपूर्ण बाब अल-मन्देब जलडमरूमध्यनजिक यमनको दक्षिणपश्चिमी लालसागर तटको केही भूभाग कब्जा गरेपछि संघर्ष थप चर्किएको थियो। त्यसको प्रभाव विश्व बजारमा तेलको मूल्य वृद्धिमा समेत परेको समाचारमा उल्लेख छ।

गत साता साउदी हवाई आक्रमणको सहयोगमा सरकारी सेनाले ठूलो प्रत्याक्रमण सुरु गरेपछि बाब अल-मन्देबलाई हेर्ने रणनीतिक भूभाग पुनः आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको थियो।

यमनको स्वास्थ्य मन्त्रालयका अनुसार अगस्ट ६ यता जारी संघर्षमा कम्तीमा एक हजार २८२ जनाको मृत्यु भएको छ भने पाँच हजार ८९० जना घाइते भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार थप दुई लाख एक हजार मानिस विस्थापित भएका छन्। यसैबीच, हैजाका शंकास्पद बिरामीको संख्यामा पनि चिन्ताजनक वृद्धि भएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ
भोटेकोशीका पीडितको सम्झनामा कोप-३१ मा प्रदर्शन
पूर्वआईजीपी कार्कीको रिटमा बहस सकियो, आदेश आउन बाँकी
सम्बन्धित सामग्री
जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो सन् २०२४ मा ५५औँ स्थानमा रहेको अस्ट्रेलिया पछिल्लो प्रतिवेदनमा शीर्ष ३० प्रभावित देशभित्र परेको छ । बुधबार, मंसिर २, २०८३
अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटोको यात्रा, सडकदेखि जंगलसम्म गंगटैगंगटा अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । बुधबार, मंसिर २, २०८३
रुसले कब्जा गरेको क्रिमियालाई जोड्ने केर्च पुलमा युक्रेनको भीषण आक्रमण युक्रेनले रुसले कब्जा गरेको क्रिमिया प्रायद्वीपलाई रुसी भूभागसँग जोड्ने रणनीतिक महत्त्वको केर्च पुलमा मिसाइल र ड्रोनबाट आक्रमण गरेको... बुधबार, मंसिर २, २०८३
ताजा समाचारसबै
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
भोटेकोशीका पीडितको सम्झनामा कोप-३१ मा प्रदर्शन बुधबार, मंसिर २, २०८३
पूर्वआईजीपी कार्कीको रिटमा बहस सकियो, आदेश आउन बाँकी बुधबार, मंसिर २, २०८३
पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेको राष्ट्रिय भेलामा बुधबार, मंसिर २, २०८३
जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
निरन्तर ओरालो लागेको सुनको मूल्य कतिसम्म पुग्छ ? मंगलबार, मंसिर १, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ मंगलबार, मंसिर १, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढ्यो बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्