• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

शम्भुजीत बासकोटा ६२ वर्षमा

64x64
नेपाल लाइभ बिहीबार, चैत १, २०७४  २०:०४
1140x725

संगीतकार शम्भुजीत बासकोटा आजबाट ६२ लागेका छन्। नेपाली संगीत क्षेत्रमा धेरै प्रतिभालाई स्थापित गर्न सारथि बनेका बासकोटा अझै पनि संगीत कर्ममा सक्रिय छन्।

बाल्यकालदेखि नै गीत-संगीतसँग नजिक रहेका बासकोटा आफ्नो जन्मदिनमा काठमाडौंको रातोपुलस्थित रकहाउस क्याफेमा भेटिए। जन्मदिनकै दिन एक पवित्र काम गर्न पाएकोमा आफूलाई भाग्यमानी महसुस गरिरहेको बासकोटाले नेपाल लाइभसँगलाई बताए।

पवित्र काम के रहेछ भनेर जान्ने इच्छा राख्दा उनले बताए, ‘आज फिल्मी खबर साप्ताहिकको नवौं वार्षिकोत्सवका अवसरमा कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई वर्ष व्यक्तिको सम्मान प्रदान गर्न पाएँ।’

संगीतकार बासकोटाले नेपाली कलाकारितामा उदाएका धुर्मुस र सुन्तलीलाई वर्ष व्यक्ति मात्र नभई शताब्दी पुरुष तथा महिला नै घोषणा गर्नुपर्ने तर्क गरे। उनले यस्ता व्यक्तिलाई जन्मदिनको दिनमा सम्मान गर्न पाएकोले आफ्नो जन्मदिन नै खास बनेको बताए।

संगीतकार बासकोटाले भने, ‘मलाई जन्म दिएको दिन मेरा बा–आमा पक्कै खुसी हुनुभएको थियो। बा-आमाका लागि जति विशेष बनेको थियो त्यो दिन, त्यस्तै विशेष दिन आज म अनुभव गर्दै छु। जुन दिनमा मैले राष्ट्रप्रति समर्पित २ कलाकारलाई सम्मान गर्न पाएँ।’

त्यसपछि उनले अमेरिकामा बस्दै आएकी नातिनी जारालाई सम्झिए, जसले आज पहिलो पटक उनलाई जन्मदिनको शुभेच्छा प्रकट गरेकी थिइन्। उनले आज आफ्नो दिन पूर्णरुपमा परिवार र कला क्षेत्रका साथीहरुसँगै बिताउने बताए। 

बासकोटा आजै आफ्नो छोरा सौर्यले बनाउन लागेको फिल्म ‘चौका दाउ’को निर्माण घोषणामा समेत सरिक हुँदै छन्। 

२०२८ सालमा रेडियो नेपालमा स्वरपरिक्षा उत्तीर्ण गरेका बासकोटाले सुरुमा संगीत संयोजन (एरेन्ज)बाट यो क्षेत्रमा प्रवेश गरेको खुलाए। २०३० बाट उनले गीतहरुको एरेन्ज गर्न सुरु गरे। त्यसको २ वर्षपछि गायनमा उनको प्रवेश भयो। हालसम्म ३ सय ५८ वटा फिल्ममा संगीत भरेको उनी सुनाउँछन्। नेपाली पार्श्व गायनमा उनको उपस्थितिले फिल्मी क्षेत्रको संगीतलाई बलियो बनाएको मान्न सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

लोक, आधुनिक र अन्य गरेर १ हजार ८ सय हाराहारी गीतमा आफूले काम गरिसकेको बासकोटा बताउँछन्।

'तिमीले भनेका सारा देव छोएर', 'पर्खि बसेँ आउँला भनी', 'मन्दिरमा छ कि मूर्तिमा माया', 'आँखैमा कसैको तस्बिर बसेछ' जस्ता कालजयी गीतमा समेत उनले संगीत भरेका छन्, जसमा स्वरसम्राट् नारायण गोपालले आवाज दिएका छन्। नारायण गोपालका साथै सो समयका अधिकांश सांगीतिक हस्तीसँग सहकार्य गरेका छन् बासकोटाले।

शम्भुजीत बासकोटाको नेपाली संगीत क्षेत्रमा आज पनि सक्रियता घटेको छैन। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति समेत रहेका बासकोटा यतिबेला भने संगीत क्षेत्रको विकास गर्ने व्यवस्थापकीय भूमिकामा समय खर्चिरहेका छन्।

बासकोटा अबको दुई महिना अमेरिकाका विभिन्न शहरमा सांगीतिक कार्यक्रममा व्यस्त हुनेछन्। त्यसका लागि उनी शुक्रबार अमेरिका जाँदै छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले भने, ‘संगीत मेरो नसा–नसामा बगेको छ। जीवन रहेसम्म संगीतमै रमाइरहनेछु।’

लामो कालखण्ड नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील बासकोटाको संगीत यात्रा जारी रहोस्, हाम्रो तर्फबाट पनि उनलाई जन्मदिनको शुभकामना!

प्रकाशित मिति: बिहीबार, चैत १, २०७४  २०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्