• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

हर्ट अट्याकबारे जान्नै पर्ने कुरा

64x64
नेपाल लाइभ बुधबार, फागुन ३०, २०७४  ०२:१६
1140x725

१. बेहोश नै भाको छैन कहाँ ह्दयाघात हुनु ?

ह्दयाघात (हर्ट अट्याक) मुटुसंग सम्बन्धित समस्या हो । ह्दयाघात हुँदा मानिसलाई छातीमा प्रचण्ड पीडा महसूस हुन्छ । छाती दुखाई ठूलो ढुंगाले थिचे जस्तो, केही कुराले छातीको वरिपरि बानेको जस्तो प्रकृतिको हुन्छ र दुखाई देब्रे पाखुरा, देब्रे चिउंडोतिर पनि सर्न सक्छ । कतिपय अवस्थामा यस्तो पीडा नभई छातीमा हल्का गहैेंपन मात्रै महसूस पनि हुनसक्छ । कतिपय अवस्थामा छाती र पेटको बीच भागमा दुख्ने हुन सक्छ । त्यसैले ह्दयाघातमा बेहोश हुनुपर्छ भन्ने छैन । तर ठूलो ह्दयाघात भएर मुटुको मांशपेशीमा ठूलो क्षति पुगि मुटु कमजोर हुन पुगेमा वा ह्दयाघात पछि मुटुको चाल तथा रक्तचाप तलमाथि भएको अवस्थामा मानिस बेहोश पनि हुनसक्छ ।

२. ह्दयाघात तीन पटक भयो भने मरिन्छ

मानिसको मृत्यु हुन ह्दयाघात तीन पटक हुन जरुरी छैन । पहिलो ह्दयाघातनै ठूलो प्रकृतिको भयो मानिसको मृत्यु हुन सक्छ । ह्दयाघात भए पछि छोटो समयमै आवश्यक उपचार नपाएमा पहिलो ह्दयाघातले पनि मानिसको मृत्यु हुनसक्छ । तर ह्दयाघातले मुटुको सानो भागमा मात्र क्षति पुर्यायो वा ठूलै ह्दयाघातको पनि तुरन्तै आवश्यक उपचार भएमा जीवन गुमाउनु पर्दैन । एकचोटी ह्दयाघात भइसकेपछि फेरि/फेरि हुनसक्ने भएकोले फेरि नहोस् भनेर विरामीलाई स्टेन्ट राख्ने (एन्जियोप्लाष्टि) वा बाइपास अपरेशन गर्ने सल्लाह पनि दिइन्छ । रक्तनलीको अवस्था सामान्य देखिएको अवस्थामा विरामीलाई जीवनभर औषधी खाने सल्लाह दिइन्छ । रक्तनलीको अवस्था हेर्नको लागि कोरोनरी एन्जियोग्राम भन्ने जांच गरिन्छ ।

३. ह्दयाघात हुँदा इसीजीमा खराबी देखिनै पर्छ

इसीजी एक किसिमको जांच हो । ह्दयाघात हुँदा धेरैजसो अवस्थामा इसीजीमा प्रष्ट देखिन्छ । तर कहिलेकाँही ह्दयाघात भइसक्दा पनि इसीजी बिलकुल नर्मल देखिन्छ । विशेषगरि ह्दयाघातको शंका लागेमा डाक्टरले विरामीको छाती दुखाइको किसिम, इसीजी रिपोर्ट तथा ह्दयाघातको लागि गरिने रगतको जांचको रिपोर्टको सहयोग लिन्छन् । इसीजी नर्मल आएको खण्डमा तर छाती दुखाई ह्दयाघातको जस्तै लागेमा अस्पतालमा कम्तीमा २४ घण्टा भर्ना गरेर २/३ पटक रगत, इसीजी आदि जांच दोहोर्याएर ह्दयाघात भए नभएको निक्र्यौल गरिन्छ ।

यो अवस्था डाक्टर तथा विरामी दुवैको लागि कठिन स्थिति हो । डाक्टर ह्दयाघात भइसकेको हो भने नछुटोस् भन्ने चाहन्छन् भने विरामी मलाई केही भएको छैन, डाक्टरले यतिकै अस्पताल भर्ना गर्न खोज्यो, अथवा आर्थिक लाभ लिन खोज्यो भन्ने सोचाइ पनि राख्ने गर्छन् । यो कुरामा विरामीलाई विश्वास गराउन सधैं नै गाह्रो परेको देखिन्छ । तर यस्तो अवस्था आइपरेमा डाक्टरको सल्लाह अनुसार कम्तीमा २४ घण्टा अस्पताल बसेर जांचहरु दोहोर्याएर ह्दयाघात भए नभएको प्रष्ट भएर मात्रै घर फर्केको राम्रो हुन्छ ।

४. ह्दयाघात भएपछि मुटुको अवस्था कामै नलाग्ने हुन्छ

Ncell 2
Ncell 2
nimb
nimb

मुटुका मांसपेशीमा अक्सिजन पुर्याउने काम मुटुका रक्तनलीले गर्छन् । यही रक्तनलीहरु सांगुरिंदै गएमा वा रक्तनलीमा रगत जमेर रगतको आपूर्ती नभएमा मुटुको मांसपेशी मर्न जान्छन् । यस अवस्थालाई ह्दयाघात भनिन्छ ।

ह्दयाघात भएको अवस्थामा विरामीले आवश्यक उपचार तुरुन्तै पाएमा मुटुको मांसपेशीलाई क्षति हुनबाट जोगाउन सकिन्छ । आवश्यक उपचार भन्नाले, बन्द भएको रक्तनली खोलेर रक्तसंचार गराउने  नै हो । रक्तनली खोल्नको लागि नशाबाट चलाइने इन्जेक्शनको प्रयोग धेरै ठांउमा गरिन्छ भने ठूलो अस्पतालहरुमा एन्जियोप्लाष्टि गरेर स्टेन्ट राख्ने पनि गरिन्छ । यी दुवै मध्ये कुनैपनि उपाय ह्दयाघात भएपछि जति छिटो गर्यो त्यति नै बढी मांसपेशी जोगाउन सकिन्छ । ह्दयाघात भएको १२ घण्टाभित्र गर्न सके यी दुवै उपचारले विशेष महत्व राख्छ । यी दुवै मध्ये इन्जेक्सनको माध्यमबाट बन्द भएको रक्तनली ६० देखि ७५ प्रतिशतसम्म तथा एन्जियोप्लाष्टिको माध्यमबाट ८५ देखि ९५ प्रतिशतसम्म खोल्न सक्ने विश्वास गरिन्छ ।

५. म चुरोट सेवन गर्देन, उच्च रक्तचाप, सुगर पनि छैन, मलाई ह्दयाघात हुँदैन

उच्च रक्तचाप, सुगर, उच्च कोलेष्टेरोल भएका व्यक्तिहरु, चुरोट पिउने, शारिरिक व्यायाम नगर्ने, मोटोपना बढी भएका व्यक्तिहरु ह्दयाघातको उच्च जोखिममा पर्छन् । तर यी सबै समस्या नभएका व्यक्तिहरुमा ह्दयाघात हुंदैन भन्ने होइन । परिवार वा नजीकको नातामा कसैलाई ह्दयाघात भएको थियो भने त्यस्ता व्यक्तिलाई पनि ह्दयाघात हुने सम्भावना बढी रहन्छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

६. किन अस्पताल भर्ना हुनुपर्यो ?

ह्दयाघात भएपछिको अवस्था एकदमै खतरायुक्त हुन्छ । ह्दयाघात भएपछिको केही समय (सामान्यतया २४ देखि ७२ घण्टा) रक्त संचालन, मुटुको चाल, रक्तचाप आदि कुराहरुमा तलमाथि भइरहन सक्छ । यस्तो अवस्थामा समस्या अनुसार तत्कालै उपचार नगरेमा विरामीको मृत्यु पनि हुन सक्छ ।  यो अवस्थामा आरामले विशेष महत्व राख्छ । आराम गर्नु भनेको मुटुलाई पनि आराम दिलाउनु हो ।

ह्दयाघात पछिको अवस्थामा धेरै बोल्दा पनि मुटुमा असर पर्न सक्ने हुंदा विरामीलाई पूणर््ा आरामको अवस्थामा राखिन्छ । साथै मुटुको चाल, रक्तचाप, श्वासप्रश्वास आदि हेर्दै विरामीको उपचार गर्नुपर्ने हुंदा विरामीलाई सीसीयूमा राखेर उपचार गरिन्छ । सीसीयू जस्तो वार्डमा तालीम प्राप्त चिकित्सक, नर्सिड.् स्टाफ हुने र मुटुको गतिविधि हेर्न सकिने कार्डियाक मनिटर, आवश्यक परेमा विद्युतीय झट्का दिने डिफिब्रिलेटर तथा कृत्रिम श्वासप्रश्वास दिने भेन्टिलेटर आदिकोे सुविधा पनि हुन्छ । जुन अरु वार्डमा उपलब्ध हुंदैन । त्यसैले अस्पतालकै अरु वार्डमा त नहुने कुरा घरमा बसेर औषधी खाएर हुने कुरै भएन । तर विरामीको अवस्था सामान्य हुंदै गएर खतरामुक्त देखिएमा सीसीयूको बसाई धेरै छोटो हुन्छ ।

७ .ह्दयाघात त बुढाबुढी भएपछि हुने समस्या हो

केही वर्ष अगाडीसम्म ह्दयाघा्लाई ६० बर्ष माथिको उमेरका लाई हुने समस्या भनेर लिइन्थ्यो । तर हाल आएर ४० बर्ष भन्दा मुनिका व्यक्तिहरुमा पनि यो समस्या प्रशस्तै देखिन थालेको छ । यसको मुख्य कारणमा चुरोट तथा अन्य सूर्तीजन्य बस्तुको नियमित सेवन गर्ने व्यक्तिहरु, उच्च रक्तचाप, सुगर तथा कोलेष्टेरोलको समयमै उपचार नगर्नु, नियमित मानसिक तनावमा रहनु र वशांणुगत कारणले पनि सानो उमेरमा ह्दयाघात हुनसक्छ । यस्ता कुराहरुलाई समयमै ध्यान पुर्याउन सके ह्दयाघातको खतराबाट मुक्त रहन सकिन्छ ।

८. मलाई छाती दुखेकै छैन कसरी ह्दयाघात हुन्छ ?

ह्दयाघातको मुख्य लक्षण छाती दुखाई भएपनि कुनै कुनै समयमा छाती नदुखी सास फेर्न गाह्रो हुने मात्रै पनि हुनसक्छ । सास फेर्न गाह्रो हुनुको साथै विरामीलाई छटपटी हुने, चिट्चिट् पसीना आउने, ढुकढुकी बढ्ने आदि पनि हुनसक्छ । कतिपय अवस्थामा छाती र पेटको बीचको भागमा दुखाई लिएर आएको विरामीमा ग्याटिक भन्दै उपचार गरेका तर पछि ह्दयाघातनै भइसकेको पनि भेटिएको छ । त्यसैले जोखिममा रहेका व्यक्तिले ग्याष्टि हो भनेर लापरवाही गर्नु हँुदैन । यस्तो अवस्थामा विरामीको लक्षणहरुको साथै इसीजी तथा रगतको जांचहरुको सहयोग पनि लिइन्छ ।
डा श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रि«य अस्पताल, धापासीमा कार्यरत छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  ०२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्