• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

हकिङको स्वास्थ्य यसरी बिग्रियाे

64x64
नेपाल लाइभ बुधबार, फागुन ३०, २०७४  १२:४३
1140x725

एजेन्सी– बुधबार निधन भएका प्रख्यात भौतिकशास्त्री स्टीफन हकिङ स्नायुसम्बन्धी रोग एम्योट्रोपिक ल्याटरल स्क्लेरोसिस (एएलएस) बाट पीडित थिए । यसलाई मोटर न्यूरोन डिजिज पनि भनिन्छ। उनमा यो रोगको सुरुवात अक्सफोर्डमा पढ्दादेखि नै भएको थियो। अक्सफोर्डमा अन्तिम वर्षको पढाई चलिरहेका बेला उनले शरीरमा भद्दापन महसुस गर्न थालेका थिए र उनलाई सुरुमा भ¥याङ ओर्लन समस्या भएको थियो । समस्या बिस्तारै बढ्दै गयो र बोलीसमेत अस्पष्ट हुँदैं गयो ।

उनी क्रिसमसमा घर आएका बेला परिवारले उनमा विकास हुँदैं गएको समस्या थाहा पाए र जचाउँन लगे । सन् १९६३ मा उनी २१ वर्षको हुँदा उनलाई मोटर न्यूरोन डिजिज लागेको छ भन्ने पहिचान भयो । त्यतिखेर उनलाई डाक्टरले जम्मा २ वर्ष बाँच्ने बताएका थिए।

१९६० को दशकको अन्त्यसम्ममा उनी शारीरिक रुपमा अशक्त भैसकेका थिए । त्यसपछि उनी लौरोको सहायताले पढाउन जान थाले । विस्तारै लेख्ने क्षमता पनि गुमाएपछि उनले अध्ययन अध्यापनमा दृश्य विधि प्रयोग गर्न थाले । जस्तै गणितको समीकरणलाई ज्यामितिय हिसाबले हेर्न थाले । उनको यो विधिलाई पछि भौतिकशास्त्री वेर्नर इजरायलले विख्यात संगितज्ञ मोजार्टसंग तुलना गरेका थिए । शारीरिक रुपमा अशक्त रहेका मोजार्टले पूरै सिम्फोनी आफ्नो दिमागमा कम्पोज गर्थे। 

शारीरिक रुपले अशक्त भएपनि उनी कसैको सहयोगविना सबै काम आफैं गर्न रुचाउथे। 

उनी वैज्ञानिक बन्न चाहन्थे । विज्ञान लेखक उनको दोस्रो प्राथमिकतामा थियो, जस्तो चाहना सामान्य अरु मानिस राख्छन् । १९६० को अन्त्यतिर उनले ह्वीलचेयर प्रयोग गर्न थाले । तर उनलाई ह्वीलचेयर प्रयोग गर्न मनाउन पनि ठूलै कसरत गर्नुपरेको थियो । तर पछि एकदम असभ्य तरिकाले ह्वीलचेयर चलाउनमा उनी त्यतिबेला चर्चामै आएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

सन् १९७० को अन्त्यतिर आउँदासम्म उनको बोली बिग्रिसकेको थियो ।परिवार, आफन्त तथा केही निकटका साथीभाईले मात्र उनका कुरा बुझ्न सक्थे । अरुसंग बोल्नुपरेमा उनलाई बुझ्ने मानिसले अनुवाद गरिदिनुपथ्र्यो । उनी ह्वीलचेयरमा हिड्थे । त्यसैले उनले क्याम्ब्रिजलाई अपांगमैत्री बनाउन श्रीमतीसंग मिलेर अभियान नै सन्चालन गरे। 

१९८५ को मध्यतिर फ्रान्स र स्वीजरल्याण्डको सीमाना सेर्नमा भ्रमणमा गएका बेला उनलाई निमोनियाले समात्यो र स्वास्थ्य झन् बिग्रियो । चौबिसै घण्टा नर्सिङ केयरमा रहनुपर्ने भयो र त्यसपछि उनले बाँकी भएको आवाज पनि गुमाए । नेशनल हेल्थ सर्भिस (एनएचएस) ले उनलाई नर्सिङ होममा राखेको सबै पैसा तिर्न तयार भयो ।

तर उनकी पत्नी जेनले घरमै राख्ने बताइन् । उनको स्याहारका लागि तीन सिफ्टमा नर्स राख्ने व्यवस्था भयो त्यसको खर्च अमेरिकन फाउन्डेसनले बेहोर्ने भयो । तिनै नर्समध्ये एक थिइन् इलिन म्यासन, जसलाई हकिङले दोस्री श्रीमती बनाए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आवाज पूर्ण रुपमा गुमाएपछि हकिङले कसैसंग कुरा गर्नुप¥यो भने आँखीभौं उचाल्थे । पछि १९८६ मा उनलाइ वर्ड प्लस नामक कम्पनीका प्रमुख वाल्टर वोल्टसोजले इक्विलाइजर नामक कम्प्युटर प्रोग्राम दिए । यसैलाई उनले जीवनपर्यन्त प्रयोग गरिरहे । सन् २००५ मा त उनी हात प्रयोग गर्नसमेत नसक्ने अवस्थामा पुगे ।

त्यसपछि उनले ह्वीलचेयरमा जडान गरिएको सन्चार उपकरणलाई चिउँडो र मांसपेशीले नियन्त्रण गर्न थाले । जसबाट उनले प्रतिमिनेट एक शब्दमात्र उत्पादन गर्न सक्ने भए । २००९ मा उनले ह्वीलचेयरसमेत चलाउन नसक्ने भएपछि चिउँडोले चलाउन सक्ने बनाइयो।

जीवनको अन्त्यतिर उनलाई श्वासप्रश्वासमा समस्या उत्पन्न भएको थियो भने पटक पटक भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएको थियो । 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  १२:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्