• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

हिमपातका कारण युरोपको जनजीवन प्रभावित, ६० भन्दा बढीको मृत्यु

64x64
नेपाल लाइभ शनिबार, फागुन १९, २०७४  १४:२७
1140x725

एजेन्सी- अत्याधिक हिमपात तथा तापक्रममा आएको कमीका कारण युरोपभर ६० भन्दा बढी मानिसको मृत्यु भएको छ। तापक्रम शुन्यभन्दा तल झर्दा पोल्यान्डमा मात्रै २३ जनाको ज्यान गएको सरकारी अधिकारीहरुले बताएका छन्। 

साइबेरियन मौसमी प्रणालीमा आएको परिवर्तनसँगै कतिपय देशहरु लगातारको हिमपात तथा न्युन तापक्रमको चपेटामा परेका हुन्। सो प्रणालीलाई फरक–फरक उपनामले चिनिने गरिएको छ। बेलायतमा ‘बिस्ट फ्रम दि इस्ट’, नेदरल्यान्डमा ‘साइबेरियन बियर’ तथा स्विडेनमा ‘स्नो क्यानन’ उपनाम दिइएको छ। 

पोल्यान्डमा अधिकांश मानिसको मृत्यु हिउँमा चिप्लिएर भएको बताइएको छ। चिसोले कठ्याङ्ग्रिएर तथा घरबारबिहिन व्यक्तिहरुले न्यानो मिल्ने भन्दै अत्याधिक रक्सी सेवन गर्दा पनि कतिपय मानिसहरुको मृत्यु भएको बिबिसीले लेखेको छ। 

पछिल्लो एक सातादेखि लगातार रातको समयमा माइनस १५ डिग्रीसम्म तापक्रम पुग्ने गरेको अधिकारीहरुले बताएका छन्। शुक्रबार मात्रै फ्रेन्च एल्पसस्थित इन्ट्राउनिज रिसोर्टमा गएको हिम पहिरोका कारण ४ जनाको मृत्यु भएको थियो। 

एएफपीका अनुसार पछिल्लो एक साताभित्र स्लोभाकियामा ७, चेक रिपब्लिकमा ६, लिथुवानियामा तथा फ्रान्समा समान ५/५ जना र स्पेनमा कम्तिमा ३ जनाको मृत्यु भएको छ। इटाली, रोमानिया, सर्विया, स्लोभानियामा समान २/२ जनाको ज्यान जाँदा चिसोले कठ्याङ्ग्रिएर बेलायत, नेदरल्यान्ड, स्विडेन, नर्वेमा १/१ जनाको मृत्यु भएको छ।

मौसमी प्रतिकुलताका कारण आयरल्यान्डका अधिकांश यातायात सेवा(बस तथा रेल) तथा हवाई सेवा शनिबारसम्मका लागि स्थगित गरिएको छ। इंग्ल्यान्ड, वेल्स तथा आयरल्यान्डमा बिहिबार हिमपातसँगै ‘इमा’ नामको आँधीसमेत आएको छ। एएफपी समाचार एजेन्सीका अनुसार प्रभावित क्षेत्रहरुमा सुरक्षित बासस्थानको व्यवस्था मिलाइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आयरल्यान्डका मुख्य विमानस्थल डब्लिन र कर्क विमानस्थलमा शनिबारसम्मका लागि सबै आन्तरिक तथा बाह्य उडान सेवालाई स्थगित गरिएको छ। देशभरका सबै विद्यालयमा पठनपाठनसमेत बन्द गरिएको छ। 

स्वास्थ्य मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई अत्यावश्यकीयबाहेक अन्य सबै शल्यक्रिया स्थगित गर्न सुचित गरेको छ। बेलायत तथा आयरल्यान्डमा सरकारी सेना, सामाजिक संस्था तथा स्वयम्सेवकहरुलाई उद्दार कार्यमा खटिन सरकारले निर्देशन दिएको छ।

लन्डन, पेरिस तथा ब्रसेल्समा सञ्चालित रेल सेवा ‘युरोस्टार’ले पनि आफ्नो सेवालाई केहि समयका लागि स्थगित गरेको जनाएको छ। स्विजरल्यान्डको जेनेभास्थित विमानस्थलमा केहि समयका लागि सेवा स्थगित गर्दै पुनः सुचारु गरिएको छ। मौसममा आउने प्रतिकुलतालाई हेर्दै उडान ढिलो तथा रद्द हुनसक्ने विमानस्थल स्रोतले सुचीत गरेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उता इटालीका केहि स्थानमा सडक तथा रेलवे ट्रयाकमा हिमपात तथा बरफले क्षति पुर्याएको स्थानिय प्रहरीले जानकारी दिएको छ। 

रसियन वितरकले इन्धन आपुर्ती बन्द गरेपछि ग्यास तथा उर्जा शक्ति संचयका लागि युक्रेन सरकारले राज्यमा सञ्चालित सबै विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिएको छ।  

युरोपका केहि देशमा मौसममा सुधार आइसकेको भएपनि केहि देशहरुमा भने केहि दिनसम्म तापक्रम अझै घट्ने मौसमविद्हरुले बताएका छन्। उत्तरी युरोपमा अझै केहि दिन तापक्रम स्थिर रहने तथा बेलायत तथा आयरल्यान्डमा भने अन्य क्षेत्रको तुलनामा बढि चिसो हुनेछ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०७४  १४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
सम्बन्धित सामग्री
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो कात्तिक १ गते काठमाडौं बाट खोटाङतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? मेलम्चीको खानेपानी पुनः वितरण भए पनि काठमाडौं उपत्यकाका लागि पर्याप्त खानेपानी वितरण हुने छैन। साहका अनुसार दैनिक ५० करोड लिटर खानेप... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्