• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

वाणिज्य विभागमा पूर्वकर्मचारीको फोन- अनुगमनबाट गायब बनाएको सुन मसँग छ, लिन आउनू

64x64
हेमन्त जोशी सोमबार, मंसिर २, २०७६  १७:००
1140x725

काठमाडौं- बजार अनुगमनका क्रममा सुनचाँदी व्यवसायीबाट नमूनाका रूपमा संकलन गरिएको गरगहना कर्मचारी आफैले राखेको स्वीकार गरेका छन्। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तत्कालीन निर्देशक लक्ष्मण श्रेष्ठले नमूनामा रुपमा संकलन गरिएको सुनचाँदी आफूसँग रहेको र त्यो फिर्ता लैजान विभागका कर्मचारीले रमेशकाजी श्रेष्ठलाई फोनमार्फत् जानकारी गराएका हुन्।

‘सुनका विषयमा कुरा गर्नु छ भनेर लक्ष्मण श्रेष्ठले मलाई भेट्न बोलाएका थिए। तर मैले जान मानिनँ। उनले सुन राखेका भए आफैंले विभागमा आएर त्यसको जानकारी दिनुपर्दथ्यो। मैले जाने कुरा पनि भएन,’ नेपाल लाइभसँग कुरा गर्दै रमेशकाजीले भने। 

यसरी बजार अनुगमनका क्रममा गुणस्तर चेकजाँचका लागि भन्दै नमूनाका रुपमा व्यवसायीहरुबाट लिइएको सुनचाँदीका गहना तथा हिराजस्ता बहुमूल्य धातु लामो समयदेखि कर्मचारी आफैले गायब बनाएर राखेको रहस्य केही समयअघि सार्वजनिक भएको थियो। 

२०७० देखि २०७५ सालसम्म ५ वर्ष अवधिमा विभागको बजार अनुगमन शाखाको प्रमुखमा हरिनारायण बेल्बासे र त्यसपछि लक्ष्मण श्रेष्ठ रहेका थिए। सुन आफूसँग रहेको बताएका श्रेष्ठ अहिले कृषि विभाग प्रशासन शाखा प्रमुख हुन्। विभागले व्यवसायीहरुलाई बुझाउनु पर्ने सुन श्रेष्ठले किन आफ्नो घरमा राखे भन्ने विषयमा नेपाल लाइभले जानकारी लिन खोज्दा श्रेष्ठ बोल्न चाहेनन्। 

‘संचार माध्यममा कसले के लेखे भन्ने मलाई जानकारी छैन। म व्यस्त छु, अहिले यो विषयमा कुरा गर्न मिल्दैन,’ श्रेष्ठले नेपाल लाइभसँग भने। व्यापारीको सुन आफूसँग रहेको भन्दै कर्मचारीलाई जानकारी दिए पनि कति परिमाणमा सुन छ भन्ने खुलाइएका छैन। 

विभागले २०६९ सालपछि काठमाडौंका साथै पोखरा, धरान, बर्दियालगायत मुख्य सहरका सुनचाँदी तथा गरगहना पसलमा अनुगमन भएको थियो। व्यवसायीले २४ क्यारेटको सुन भन्दै कम गुणस्तरको सुन बेच्ने गरेको, मनोमानी ढंगले ज्यालाजर्ती निर्धारण गरी उपभोक्ताबाट बढी नाफा असुलेको, गरगहना नापजाँचका लागि प्रयोग हुने ढकतराजु ठीक नरहेको भन्दै बजार अनुगमन भएको थियो। 

अनुगमनमा खटिएका कर्मचारीहरुले मुचुल्कासहित सबै विवरण खुलाउनुपर्छ। तर विभागका तत्कालीन कर्मचारीले मुचुल्काबिनै वा कुनैमा मुचुल्कासहित सुनचाँदीलगायत गरगहनाको गुणस्तर जाँच्ने भन्दै नमुना संकलन गर्ने गर्दथे। त्यही नमुनाका रुपमा संकलन गरिएको सुन कर्मचारीले व्यवसायीलाई कहिल्यै फिर्ता गरेनन् भने विभागको तथ्यांकमा पनि सुन भेटिँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

विभागको महानिर्देशकका रुपमा नारायण बिँडारी, शम्भु कोइराला, गोकुलप्रसाद धिताल, कुमारप्रसाद दहाल, योगेन्द्र गौचनपछि हाल नेत्रप्रसाद सुवेदी कार्यरत छन्। 

विभाग उच्च श्रोतअनुसार गौचनअघिका महानिर्देशक दहालले यो विषयमा जानकारी पाएका थिए। तर दहालले आफ्नो कार्यकालभन्दा अगाडि भएको अनुगमनका विषयभन्दा पनि आफ्नो कार्यकालमा कर्मचारीले बदमासी नगरुन भनेर सुनचाँदी बजार अनुगमनमा कर्मचारीलाई पठाएनन्।

‘तत्कालीन महानिर्देशक कुमारप्रसाद दहाललाई जानकारी नै नदिई विभागका कर्मचारीहरु सुनचाँदी बजार अनुगमन गर्ने भन्दै पोखरा गएका थिए,’ उच्च श्रोतले भनेको छ। विभागका निर्देशक लक्ष्मण श्रेष्ठको संयोजकत्वमा पोखरा पुगेर उक्त टोलीले उपभोक्ता अधिकारसम्बन्धी एउटा कार्यक्रम गरेको थियो भने सोही क्रममा त्यहाँका ८ वटा पसलमा अनुगमन गरेको थियो। 'ती पसलबाट गुणस्तर चेकजाँचका लागि करिब ६ तोला सुन उक्त टोलीले ल्याएको भन्ने सुनिएको थियो,’ श्रोत भन्छ। 

महानिर्देशक भएर दहाल गएको एक महिनाभित्रै विभागका कर्मचारी उनलाई बाइपास गरी पोखरा पुगेका थिए। सो विषयमा महानिर्देशक दहालले कर्मचारीलाई मौखिक रुपमा स्पष्टीकरणसमेत सोधेको श्रोतको भनाई छ। पोखरा गएका कर्मचारीहरुले अनुगमनभन्दा पनि पुरानै अनुगमनका विषयमा र थप परीक्षण गर्न गएको भन्दै दहाललाई जवाफ दिएका थिए। 

Xtrem

Xtrem

तर त्यो बेला गरेको अनुगमनको कुनै प्रतिवेदन तयार पारेर विभागमा बुझाइएको विभागमा देखिएको छैन। सुनचाँदी वा गरगहना परीक्षण गर्न ल्याएको वा नमूना संकनलका लागि ल्याएको भनेर मुचुल्का तयार पारेको देखिँदैन। 

सुनचाँदीलगायत गरगहनाको परीक्षण नापतौल तथा गुणस्तर विभागले गर्ने भएका कारण यो विषयमा गुणस्तर विभागका कर्मचारीको पनि संलग्नताको आशंका गरिएको छ। 

विगत ७ वर्षदेखि विभिन्न समयमा सुनचाँदी बजारमा भएको अनुगमनका क्रममा लिइएको नमुना सुन विभागबाटै गायब पारिएको रहस्य बाहिरिएपछि विभागका कानुन शाखा निर्देशक भगवानलाल श्रेष्ठको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको थियो। विभागका शाखा अधिकृत दिपकराज पोखरेल, निरज खत्री र नापतौल तथा गुणस्तर विभागबाट एक जना प्रतिनिधि रहने गरी समिति गठन गरिएको थियो।

सम्बन्धित समाचार
सुनमा चाँदी मिसाउने व्यवसायी नै अनुगमन रोक्न 'लविङ'मा, जर्तीका नाममा १० प्रतिशसम्म ठगी

७ वर्षअघिदेखि बजार अनुगमनका क्रममा परीक्षणका लागि व्यवसायीहरुबाट लिइएको सुन 'गायब'

गायब पारिएको सुनका विषयमा तीन निकायका तीनथरी कुरा

सुनचाँदी बजारमा ६ वर्षदेखि छैन अनुगमन, व्यापारीको चलखेल

 

प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्