काठमाडौं–नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ को उद्घाटन खेलमा काठमान्डु गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयु क्रीकेट मैदानमा जनकपुरविरुद्ध काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।