काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) तत्कालीन सभामुख महरासहित तीन सांसद एकैदिन अदालतमा, दुईको म्याद थप, एक साधारण तारेखमा रिहा
२) १६ सडक निर्माणमा लापरबाही गर्ने ठेकेदारलाई सरकारको चेतावनी, कालोसूचीमा राख्नेदेखि जमानत जफतसम्म गरिने ।
३) १० वर्षअघि सुरु भएको कान्द्रा पुलको निर्माण प्रगति ३५ प्रतिशत मात्रै, ४ वडा जोड्ने पुल नबन्दा वर्षातका ३ महिना विद्यालय जानबाट विद्यार्थी वञ्चित।
४) नेपालले म्यानमार र इंग्ल्यान्ड ‘सी’ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने, कात्तिक २१ गते म्यानमार र इंग्ल्यान्डको ’सी’ सँग २५ मेमा भिड्ने।
५) र, जम्मू–काश्मीरमा भारत–पाकिस्तान दुवै पक्षबीच गोली हानाहान, जवाफी कारबाहीमा ५ पाकिस्तानी सेना मारिएको भारतको दाबी ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।