• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, असार १९, २०८२ Thu, Jul 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
पौडेलको देउवालाई प्रश्न– कृत्रिम रुपमा जितेर मात्रै के गर्नुहुन्छ? 
64x64
नेपाल लाइभ शुक्रबार, असोज १७, २०७६  १३:२७
1140x725

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो जागरण अभियान केही दिनअघि मात्रै सम्पन्न भएको छ। दोस्रो जागरण अभियान चल्दै गर्दा कांग्रेस निकट धेरैजसो भातृ संघ संस्था नेतृत्वविहीन जस्तै भएको अवस्थामा यसको प्रभावबारेमै प्रश्न चिह्न खडा भयो। 

नेविसंघमा विगतदेखिको विवाद र तरुण दलमा महासचिवले अध्यक्ष र अध्यक्षले महासचिव हटाउने खेलले दोस्रो जागरण अभियान भन्दा धेरैको ध्यान तरुण दलमा केन्द्रित देखिएको थियो।

कांग्रेसभित्रका पछिल्ला गतिविधि र विवादबारे नेपाल लाइभसँग कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भातृ संघ संस्थाको अधिवेशन गर्न आफूले पटक पटक भन्दै आए पनि सभापति शेरबहादुर देउवाले चासो नदेखाएको बताएका छन्। 

विभिन्न संघ संस्थाको विवाद हुँदा पनि अधिवेशन नगराइएकोप्रति पौडेलले असन्तुष्टि जनाए। नेता पौडेलले निर्वाचन भइसकेका भातृ संघ संस्थाको नेतृत्वले पनि आफू मातहतलाई राम्रोसँग परिचालन नगर्दा सभापति देउवालाई बारम्बार कृतिम रुपमा मात्रै जित्नुको कुनै अर्थ नहुने बताउँदै आएको दाबी गरे। 

‘भातृसंघ संस्थाको विवाद समाधान गर्न अधिवेशन समयमा गर्नुपर्दछ भन्ने मेरो भनाइ रहँदै आएको छ। जहिले पनि अरु मर्का सहेर भएपनि अधिवेशन गराऊँ। भातृ संस्था आफ्नो पक्षबाट नभए पनि सभापतिका पक्षकाले निर्वाचन जिते। कसरी जिते? जसरी जिते पनि अब, अधिवेशनमा जाने अवधि भयो भनेर मैले भन्दै आएको छु। जथाभावी मनोनित गरेको कुरामा विवाद थियो। त्यसलाई पनि ल भैगयो छोडम्। तर अधिवेशन गरौं भन्दा भन्दै अधिवेशन गरेनन्। अधिवेशन गराइएन। अधिवेशन गरायो भने चुनाव हारिन्छ कि भनेर हो कि किन नगराएका हुन्,’ वरिष्ठ नेता पौडेले भने, ‘अधिवेशनमा नगएपछि नेविसंघको त्यो हालत छ। महिला संघमा पनि कसरी चुनाव जिते? अहिले मिलाएर महिला संघ चलाउनुपर्ने ठाउँमा एकलौटी ढङ्गले चलाइयो। त्यसले राम्रो प्रस्तुति देखिएन। आम महिलाको नेतृत्व र सम्बोधन गर्न सकेको छैन। आम महिलालाई परिचालन गर्न सकेको छैन। त्यसैले मैले सभापति जिलाई भन्छु, तपाईंले जिताएर मात्रै के गर्नुहुन्छ? कृतिम रुपमा जितेर मात्रै, खै के फाइदा भयो? जस पाउनुभयो तपाईंले भन्दै आएको छु।’

कुनै भातृ संस्थाको अधिवेशन नगर्ने गरेकाले पनि राम्रो कार्यसम्पादन नगर्ने, सबैलाई मिलाएर परिचालन गर्न नसक्ने, एक आपसमा झगडा गर्नुले कांग्रेस झन् कमजोर हुँदै गएको पौडेल बताउँछन्। पार्टीभित्र देखिएका समस्याको समाधानका लागि आफ्नो तर्फबाट निरन्तर प्रयास गरिरहेको भन्दै नेता पौडेलले त्यसलाई सभापति देउवाले मनन् नगरेसम्म समाधान नहुने बताए। पार्टीलाई दिएको सल्लाह सुझाव लागू नहुँदा आफूलाई पनि असहज महसुस हुने गरेको उनको तर्क थियो।

यस्तै, उपसभापति विजयकुमार गच्छादारसँगको पार्टी एकता टुंगो लगाउनेबारे पनि कांग्रेसभित्र छलफल जारी छ। गच्छादारका पक्षबाट ११ जना कांग्रेस केन्द्रीय कार्यसमितिमा थपिदैंछन्।

गच्छादारले केन्द्रीय समितिमा ल्याउने चर्चामा रहेका केही व्यक्ति विवादित छन्। तर, पनि गच्छादारले विश्वास गरेपछि आफूहरूले पनि त्यस्ता व्यक्तिलाई विश्वास गर्नुपर्ने पौडेलको भनाइ छ।

केन्द्रीय सदस्य बनाउन उपयुक्त ठानेर ल्याएको नामलाई नै कांग्रेसले अनुमोदन गर्ने  पौडेलले जानकारी दिए। 

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६  १३:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पले गरे भियतनामसँग व्यापार सम्झौताको घोषणा
न्यायाधीश खेमराज भट्टको इजलासमा पत्रकार दिलभूषण पाठकको बयान र थुनछेक बहस
एसिसी पुरुष  यु–  फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य
सम्बन्धित सामग्री
आज तीनवटा संसदीय समितिका बैठक बस्दै प्रतिनिधिसभाको अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्दैछन्। बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बुधबार मध्यराति प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासले २०७७ मङ्सिर ३० गते र २०७८ वैशाख २३ गते ल्याइएका दुई अध्य... बिहीबार, असार १९, २०८२
रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक पार्टी प्रवक्ता मनीष झाका अनुसार बैठक कार्यवाहक सभापतिको आह्वानमा असार १९ गते बिहीबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय, व... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
ट्रम्पले गरे भियतनामसँग व्यापार सम्झौताको घोषणा बिहीबार, असार १९, २०८२
न्यायाधीश खेमराज भट्टको इजलासमा पत्रकार दिलभूषण पाठकको बयान र थुनछेक बहस बिहीबार, असार १९, २०८२
एसिसी पुरुष  यु–  फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य बिहीबार, असार १९, २०८२
ढुक्क भएर नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह बिहीबार, असार १९, २०८२
हात्तीको आक्रमणबाट आफ्नै घरको आँगनमा एक जनाको मृत्यु बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
याँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्छु : मन्त्री भण्डारी
याँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्छु : मन्त्री भण्डारी बुधबार, असार १८, २०८२
विद्युत् पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ : ऊर्जामन्त्री
विद्युत् पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ : ऊर्जामन्त्री बुधबार, असार १८, २०८२
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ?
निजामती विधेयकमा भएको चलखेलबारे के भन्छन् प्रकाशमान सिंह ? बुधबार, असार १८, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बुधबार, असार १८, २०८२
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा
राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवा सुविधा परित्याग बुधबार, असार १८, २०८२
एसियन कप क्वालिफायर: श्रीलंकाविरुद्ध ८ गोलले नेपाल विजयी, कप्तान भण्डारीको ह्याट्रिक बुधबार, असार १८, २०८२
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्