काठमाडौं- महाशिवरात्रीमा पशुपतिथानको दर्शन गर्न र पूजाआजा गर्न जाने भक्तजनका लागि त्यहाँ आएका बाबाजीहरु पनि आकर्षणको केन्द्रमा हुने गर्छन्। बाबाजीहरुको भावभङ्गीमा र हर्कत अनेक किसिमका हुन्छन्। हरेक शिवरात्रीमा विशेषगरी भारतबाट ठूलो संख्यामा बाबाजीहरु आउने गर्छन्। शिवरात्रीको दिन पशुपति क्षेत्रमा देखिएका बाबाजीहरुका केही तस्बीर यस्ता छन्।














नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।