काठमाडौं- महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा साधु-सन्तको भीड बढेको छ।
देशका विभिन्न स्थानका साथै छिमेकी मुलुक भारतबाट आएका साधु-सन्तहरु पशुपति परिसर तथा वनकाली क्षेत्रमा आ-आफ्ना अखडा बनाएर बसेका छन्।
मंगलबारको शिवरात्रिका लागि पशुपतिनाथ परिसरका साथै राम मन्दिर र भक्तपुरको डोलेश्वरमा पनि साधु-सन्तको घुइँचो देखिएको छ।
शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति परिसरमा साधुहरुको तामझाम यस्तो देखियो:





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।