अछाम– चौरीको ८ वटा पुच्छरसहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। अछाम जिल्ला ढकारी गाउँपालिका वडा नं.१ सैनबजारबाट कुंगा लामालाई प्रहरीले पक्राउ गरेको हो।
उनीसँग सेता चौधरीको सात वटा, कालो चौरीको पुच्छर एउटा तथा हड्डी बरामद गरेको छ। पक्राउ परेकालाई कारबाहीका लागि पशु सेवा कार्यालयमा पढाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।