झापा–पारिवारिक विवादमा एक व्यक्तिले खुकुरीले हानेर छोरालाई गम्भीर घाइते बनाएका छन्।
झापाको कन्काई ३ बस्ने राजकुमार ऋषिदेवले झड्केलो छोरा १६ वर्षिय देव कुमार ऋषिदेवलाई खुकुरीले हानेका हुन्। देव कुमारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। राजकुमारलाई प्रहरीले पक्राउ गरेको छ।
इप्रका अनारमनिका डिएसपी कृष्ण प्रसाद कोइरालाका अनुसार मदिरा नशामा उनले खुकुरी हानेका हुन्। उनीहरुबीच पहिले पनि विवाद हुने गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।