काठमाडौं– प्रहरी भन्दै सामाखुशीमा एक व्यक्तिले लुटपाट गरेका छन्।
सामाखुशी पेट्रोल पम्प अगाडिबाट चितवन भरतपुरका ४५ वर्षीय विश्वप्रकाश भण्डारीले ६ हजार रुपैयाँ लुटेका हुन्। उनलाई प्रहरीले पक्राउ गरेको छ।
आफु प्रहरी हुँ भन्दै उनले पैसा लुटेको महानगरीय प्रहरी वृत्त महाराजगंजले जनाएको छ। उनी पूर्वप्रहरी भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।