काठमाडौं– काठमाडौंको सिनामंगलस्थित किरियापुत्री भवनबाटै चोरी भएको छ।
आइतबार बेलुका किरिया बसेका व्यक्तिहरुको धनमाल चोरी भएको हो।
रातको समयमा चोरहरुले सुन, घडी, पासपोर्ट लगायत एक लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रवीण शंकरले बताए।
महानगरीय प्रहरी वृत्त गौशलाले घटनाको अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।