काठमाडौं– लागूऔाषध कारोबारमा संलग्न एक युवक बालाजुबाट पक्राउ परेका छन्।
कैलालीको गोदावरी नगरपालिका–४ का २१ वर्षीय प्रकाश भण्डारीलाई प्रहरीले खैरो हेरोइन ५ ग्राम सहित पक्राउ गरेको हो । सुराकीको आधारमा लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरले उनलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।