काठमाडौैं– काठमाडौंको बल्खुमा एक महिलाको हत्या भएको छ। भुवनेश्वरी मन्दिर छेउमा हत्या गरिएको अवस्थामा महिलाको शव भेटिएको हो।
मृतकको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ। अन्दाजी ४२ वर्षिया महिलाको शव भेटिएको छ। शरिरभरी चोट रहेकाले उनको हत्या नै भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।