काभ्रे– काभ्रेको पनौतीस्थित सहकारीमा मध्यराती चोरी भएके छ।
पनौती नगरपालिका–१० दालडाँडास्थित हिमालय वचत तथा ऋण सहकारी संस्थाको मुलगेटको ताला फोडेर सेफमा राखेको ७ लाख ८ हजार रुपैयाँ शुक्रबार राती चोरी भएको हो।
सेफभित्र रहेको पैसा नै चोरी हुनु रहस्यमय भएको र अभियुक्तहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।