मकवानपुर– सडकमै चरेश बिक्रि गरिरहेको अवस्थामा चार युवक पक्राउ परेका छन्। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १९ स्थित सडकबाट प्रहरीले भारतीयसति चार युवकलाई चार किलो चरेशससहित प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतीय नागरिक छबिलाल राम, दिपक कुमार, मकवानपुरका राम बहादुर गोले र धादिङका तिलक बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो। सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको मकवानपुरका एसपीका विकासराज खनालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।