मकवानपुर– हेटौंडामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। घरासयी विवादमा ४५ वर्षीय रामबहादुर लामाले काठको चिर्पटले हानेर ३५ वर्षीया मिना लामाको हत्या गरेका हुन्।
श्रीमतीको हत्यापछि रामबहादुर फरार भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।