काठमाडौं– म्हेपी वेवारिसे अवस्थामा गोली भेटिएके छ।
जलमार्गस्थित खाली जग्गामा रहेको फोहोरको थुप्रोबाट ८ राउण्ड गोली र ६ थान खोका शुक्रबार प्रहरीले फेला पारी बरामद गरेको छ। कसले गोली राखेको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।