प्युठान– पारिवारिक झगडाको क्रममा छोराको कुटाईबाट प्यूठानमा बाबु मारिएका छन् भने आमा घाइते भएकी छिन्।
प्युठानको सरुमारानी गाउँपालिका–५ डुम्रीखर्क बस्ने २० बर्षीय मोहनलाल खाम्चाले आमा–बुबालाई कुटेका हुन्। कुटपिटबाट गम्भीर भएका ५३ बर्षीय बाबु रैसी खाम्चाको मृत्यु भएको हो। ४६ बर्षीया आमा अम्बीदेवीको उपचार भइरहेको छ।
मोहनलाललाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको प्युठान प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।