• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

२३ करोडको ठगी मुद्दामा धरौटीमा छुटे दुगड, म्याद गुज्रेको फ्रुटी नयाँ मिति राखेर बिक्री गरिँदै 

64x64
नेपाल लाइभ मंगलबार, पुस १८, २०७४  १८:०४
1140x725

काठमाडौं– दुगड फुड एन्ड बेभरेजले म्याद गुज्रिएको कच्चा पदार्थबाट बनाएको जुस नयाँ उत्पादन मिति राखेर बजारमा बिक्री गर्न थालेको छ। जिल्ला प्रशासन कार्यालयले नै म्याद गुज्रिएको भनेर सिल गरेको फ्रुटी नयाँ उत्पादन मिति राखेर हालै बजारमा पठाउन थालिएको हो।  

जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा खाद्य प्रविधि र गुण नियन्त्रण विभागका अधिकारीलाई नै झुक्याएर कम्पनीले म्याद गुज्रिएकै फ्रुटी धमाधम बिक्री गरिरहेको छ। त्यसरी उत्पादन गरिएकामध्ये आधा फ्रुटी सतुंगलस्थित कम्पनीमै छ भने आधा सीतापाइलास्थित वितरक कम्पनी गौरव स्टोरमा पुगिसकेको कम्पनी स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ। 

सिल गरिएकामध्ये केही फ्रुटी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट परीक्षण गराएर मात्र बिक्री गराउन गत मंसिर ८ गते जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो। सोही आधारमा खाद्य प्रविधिले थोरै मात्र फ्रुटी खानयोग्य भनेर रिपोर्ट दिएकोमा कम्पनीले सबै फ्रुटीमा नयाँ म्याद राखेर बिक्री सुरु गरेको हो। यसमा प्रशासनको समेत मिलेमतोको आशंका गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय र प्रहरीले गत भदौ १२ गते सतुंगलस्थित कम्पनीको कारखानामा छापा हानी म्याद गुज्रिएका कच्चा पदार्थ र उत्पादन भइसकेका जुस सिलबन्दी गरिएको थियो। कम्पनी विरुद्ध जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छुट्टाछुट्टै मुद्दा दायर भइसकेको छ।

अदालतले सिल गरिएकामध्ये उत्पादन भइसकेका फ्रुटी परीक्षण गराउन आदेश दिएकाले परीक्षणपछि खानयोग्य पेय पदार्थ बिक्री भएको हुनसक्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा बताउँछन्।

‘यदि म्याद गुज्रिएका उत्पादन पनि बिक्री गरिएको रहेछ भने हामी फेरि छानबिन गर्छाैं’, शर्माले भने। 

२३ करोड ठगी मुद्दाका सबै छुटे

गत असोजको पहिलो साता कम्पनीका ११ जना सञ्चालक तथा कर्मचारी विरुद्ध २३ करोड रुपैयाँ बिगोसहित ठगी तथा कालोबजारी मुद्दा दायर गरेको थियो। त्यति ठूलो मुद्दामा सबै जना सामान्य धरौटीमा छुटिसकेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रहरीले फ्याक्ट्री म्यानेजर प्रमोद मेहता, प्रबन्धक मदनबाबु पाण्डे, प्रोडक्ट मेनेजर ग्याप्रियल टिथापन र क्वालिटी म्यानेजर शिवराज पोखरेललाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो। उनीहरुलाई सुरुमा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको थियो। तर, उनीहरु गत महिना उच्च अदालतबाट छुटिसकेका छन्।

प्रहरीले कम्पनीका सञ्चालक मालचन दुगड, उनकी श्रीमती सुरेन्द्रा, छोरा विवेक र छोरी श्रद्धा विरुद्ध समेत मुद्दा दायर गरेको थियो। छापा हानेलगत्तै उनीहरु फरार भएका थिए। पछि अदालत र जिल्ला प्रशासनमा उपस्थित भएर उनीहरु धरौटीमा छुटेका छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत ऋषि गाडिया, फ्याक्ट्री म्यानेजर रोहित भट्टराई र क्वालिटी अफिसर जगदीश पाण्डेलाई पनि मुद्दा दायर भएकोमा उनीहरु पनि अदालतमा उपस्थित भएर धरौटीमा छुटिसकेका छन्।

‘उनीहरु धरौटीमा छुटेलगत्तै कम्पनीमा फर्किएर म्याद गुज्रिएका फ्रुटीलाई प्रशासन र खाद्य विभागमा सेटिङ मिलाएर बिक्री थालेका हुन्’, कम्पनी स्रोतले भन्यो।

अदालतमा उपस्थित हुनुअघि मालचनले प्रभावशाली नेताहरुलाई भेटेका थिए। आफू धरौटीमा छुट्ने ढुक्क भएर मात्र उनी उपस्थित भएको स्रोत बताउँछ।

गत १२ भदौमा कम्पनीको सतंगुलस्थित कार्यालयमा ठूलो परिणाममा म्याद गुज्रिएका कच्चा पदार्थबाट बनाइएको फ्रुटी बरामद भएको थियो। मानव स्वास्थ्यमा गम्भीर असर पुग्नेगरी कम्पनीले कुहिएका आँपको गुदीबाट फ्रुटी बनाउँदै आएको थियो।

एक वर्षअघि नै म्याद नाघेको आँपको गुदीमा चिनी, पानी र फ्लेभर मिसाएर जुस बनाउँदै आएको प्रहरी अनुसन्धानमा खुलेको थियो। प्रहरीले चार सय १८ ड्रम आँपको गुदीमा सिल गरेको थियो, जुन गत असोजमा नष्ट गरिएको थियो।

म्याद गुज्रिएकै पल्पबाट बनाइएको ५२ हजार ट्रे जुस पनि सिलबन्दी गरिएको थियो। सोही जुसमा अहिले नयाँ उत्पादन मिति राखेर बिक्री सुरु गरिएको हो।   

प्रकाशित मिति: मंगलबार, पुस १८, २०७४  १८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित]
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ सोमबार, जेठ २५, २०८३
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर सोमबार, जेठ २५, २०८३
अवैध असुलीको आरोपमा फरार रहेका तृणमूल कांग्रेसका नेता जहांगीर नेपाली सीमा नजिकबाट पक्राउ सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्