गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
बिहीबार, फागुन २८, २०८२
Thu, Mar 12, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
नेकपा एकता गरेर हतारो गरेछौं, त्यतिबेलै समाजवादी मोर्चा बनाउनुपर्ने रहेछ : प्रचण्ड
‘हामीले त्यतिबेला नै समाजवादी मोर्चा भनेर मोर्चाबाट काम सुरु गरेर छलफल गर्दै गरेर विचारमा, राजनीतिमा, संगठनमा, कार्यशैलीमा, संस्कारमा एकरुपता कायम गरेपछि एकतामा पुग्ने उद्देश्य राखेको भए सायद हामी सफल हुन्थ्यौं कि। यो एउटा गम्भीर प्रश्न छ। सबैले सोच्नुपर्ने प्रश्न छ’, उनले भने।
सोमबार, असार ४, २०८०
नागरिकताको समस्या तत्काल समाधान गर्न सरकारलाई मानवअधिकार आयोगले गरायो ध्यानाकर्षण
नागरिकता प्राप्तिको विषय उठान गरी धर्ना बस्ने क्रममा जेठ ३० गते आफ्नै शरीरमा पेट्रोल खन्याई आत्मदाह गर्ने प्रयास गरेका २५ वर्षीय निर...
सोमबार, असार ४, २०८०
माधव नेपालले भने- मोर्चा सजिलै बनेको होइन, पापड बेल्नु पर्दोरहेछ
मोर्चा घोषणापछि सम्बोधन गर्दै उनले भने, ‘कुनै पनि काम गर्न सजिलो हुँदो रहेनछ। सजिलै गरी नेता बसेका होलान्, सहमति गरेका होलान्, तर त्...
सोमबार, असार ४, २०८०
पूर्वप्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
अध्यक्ष ओली र राजदूत छोङबीच सोमबार भेट भएको हो। भेटपछि ओलीको सचिवालयले जारी गरेको विज्ञप्तिमा दुई नेताबीच भेट भएको जनाएको छ।
सोमबार, असार ४, २०८०
संविधानका कमजोरी सच्याउँदै सबैको अपनत्व सिर्जना गर्ने मोर्चाको ध्येय छ : उपेन्द्र यादव
उनले भने, ‘वर्तमान संविधानको ओनरसिप लिन नसक्ने अवस्था नरहेकाले भएकाले कमी कमजोरी विकृति र विसंगतिलाई संशोधन र परिमार्जबाट सच्याउँदै...
सोमबार, असार ४, २०८०
यस्तो छ समाजवादी मोर्चाको सहमति पत्र [पूर्णपाठ]
मोर्चाको सहमति पत्रमा ७ वटा मुख्य बुँदाहरु उल्लेख छन्। त्यसमा प्रस्तावना, मोर्चाका उद्देश्य तथा नीतिगत प्रतिबद्धताहरु, संगठनात्मक सं...
सोमबार, असार ४, २०८०
देशको नेतृत्व अब समाजवादी मोर्चाले गर्छ : विप्लव
नेपालमा थुप्रै खालको समस्या अहिले देखिएको भन्दै उनले यसको सम्बोधन समाजवादी मोर्चाले मात्र गर्ने दाबी गरे। उनले नागरिकमा निराशा र आसा...
सोमबार, असार ४, २०८०
घरबहाल कर स्थानीय सरकारलाई प्रयोग गर्न दिन सरकारलाई बालेनको आग्रह
काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै बहाल कर संविधानले स्थानीय तहलाई दिएको एकल अधिकार क्...
सोमबार, असार ४, २०८०
समाजवादी मोर्चाको नेतृत्व आलोपालो गरिने, सचिवालय रहने, अलग्गै काम गर्न पार्टीहरु स्वतन्त्र
मोर्चाको आफ्नै सचिवालय हुनेछ। ‘मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमहरुको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न ए...
सोमबार, असार ४, २०८०
तीन तहका सरकारले गर्न नसकेको विकास सांसदले गर्लान् भनेर विश्वास गर्न सकिँदैन
यहाँ प्रश्न गर्न सकिन्छ, यदि यसलाई नै संस्थागत गर्दै जाने हो भने तीन तहका सरकारको भूमिका कटौती गरेर सांसदलाई नै देश विकासको जिम्मेवा...
सोमबार, असार ४, २०८०
संसद्मा तेस्रो ‘समाजवादी मोर्चा’, सिंहदरबारमा पहिलो शक्ति
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र...
सोमबार, असार ४, २०८०
प्रधानन्यायाधीशलाई भेटेर बारका पदाधिकारीले भने– विचौलिया रोक्न आफैंले बनाएको प्रतिवेदन कार्यान्वयन कहिले हुन्छ?
गत शुक्रबार संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुँदै सर्वोच्चको ३० औं नेतृत्व सम्हालेका कार्कीलाई भेट्न पुगेका नेपाल बारका पदाधिकारीले...
सोमबार, असार ४, २०८०
अमेरिकी विदेशमन्त्री ब्लिंकनले भेटे चिनियाँ राष्ट्रपति चिनफिङ
चीन भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन्। राजधानी बेइजिङस्थित ग्...
सोमबार, असार ४, २०८०
दिगो विकासका लक्ष्य हासिल गर्न ७ वर्ष बाँकी, कमजोर सरकारी संयन्त्रले उपलब्धि भेटाउन चुनौती
सचिव पाण्डेले कसैलाई पछाडी नछाड्ने नीति अनुरुप दिगो विकास लक्ष्य १ देखि ८,१०,११ र १६ मा प्रगति गरेको, १३ मा प्रगती नगरेको तथा पुरुषक...
सोमबार, असार ४, २०८०
भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखमा रवि सिन्हा नियुक्त
भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)को नयाँ प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन्। वरिष्ठ आईपीएस अधिकारी सिन्हाले जुन...
सोमबार, असार ४, २०८०
‘चार मन्त्रीको क्षेत्रमा ५१ प्रतिशत विकास बजेट’
‘अहिलेको यो बजेटले हामी सबैलाई चक्रब्यूहमा पारेको छ। किन पारेको छ भने ४ जनाको क्षेत्रमा ५० प्रतिशतभन्दा बढी लगभग ५१ प्रतिशत बजेट छुट...
सोमबार, असार ४, २०८०
काठमाडौं–तराई द्रुतमार्ग तीन वर्षभित्रै निर्माण सम्पन्न हुन्छः मन्त्री ज्वाला
सोमबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री ज्वालाले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्म...
सोमबार, असार ४, २०८०
Previous
2051
2052
2053
2054
2055
Next
ताजा समाचार
सबै
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध
बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय
बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता
बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश
बुधबार, फागुन २७, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै
बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव
मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?
मंगलबार, फागुन २६, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै
बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता
बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता
मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
विचार
सबै
न बदलिएको समाज
सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय
नेपाल लाइभ
मुटुमा तार पुर्याउने मूर्ख डाक्टर
डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ?
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा
नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search