• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
टिप्पणी

तीन तहका सरकारले गर्न नसकेको विकास सांसदले गर्लान् भनेर विश्वास गर्न सकिँदैन

64x64
डा ईश्वरी भट्टराई सोमबार, असार ४, २०८०  १६:५७
1140x725

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) मार्फत् सांसदलाई रकम विनियोजन गरेरै योजना छनोट गर भन्ने अभ्यास संस्थागत हुँदै जाँदा सांसद, सांसदको भूमिकामा रहँदैनन्। प्रष्ट रूपमा उनीहरू नीति निर्माताको भूमिकाबाट विमुख हुन्छन्। सरकारको भूमिका सांसदमा सर्छ।

उनीहरू एक हिसाबले राज्यको सार्वजनिक सम्पत्ति (पैसा) बोकेर आफ्नो निर्वाचन क्षेत्रमा जाने ठेकेदार जस्ता नै हुन पुग्छन्। अझ प्रष्ट रूपमा भन्नुपर्दा ठेकेदारहरूभन्दा अझ तल झर्छन्।

ठेकेदारहरू बरू प्रत्यक्ष रूपमा विकास निर्माण र ठेक्कापट्टामै सहभागी हुने भनेर नै आउँछन्। उनीहरूको काम नै त्यही हो। ठेकेदारले गर्ने विकासको निगरानी भूमिकामा रहनुपर्ने सांसदहरु त्यो अवस्थाबाट मुक्त हुनुपर्ने हुन्छ।

सांसदहरूले सार्वजनिक स्रोत आफ्नो हातमा लिएर विकास निर्माण गर्छु भन्नु परम्परागत रूपमा चलिआएको राणा–पञ्चायतकालीन संरक्षक र संरक्षित (पेट्रोन–क्लाइन्ट)को सम्बन्ध हालको संघीय लोकतान्त्रिक प्रणालीमा पनि वैधानिक गर्नु वा संस्थागत गर्नु हो। अर्को शब्दमा भन्ने हो भने ठेकेदारहरू घोषित रूपमै ठेक्कापट्टा गर्ने हो भने सांसदहरू अझ विकृत रूपमा नीति निर्माताको आवरणमा ठेकेदार वा ठेकेदारभन्दा पनि तल झर्न तयार भए भन्ने बुझ्नुपर्ने हुन्छ।

तीन तहका सरकारले गर्न नसकेको विकास संघका १६५ र सातै प्रदेशका ३३० सांसदले गर्न सक्छन् भनेर कदापि विश्वास गर्न सकिँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

संविधानको आलोकमा हेर्ने हो भने यो जनआन्दोलनको जगमा जारी गरिएको संविधानको मर्म विपरीतको काम हो। यस्तो कार्यक्रममा सांसदहरू सहभागी हुनु भनेको आफ्नो मुख्य जिम्मेवारीबाट विमुख भएर कार्यपालिकाको काममा हस्तक्षेप गर्नु पनि हो। यो अभ्यासले तीन तहका सरकारको भूमिकालाई अन्देखा वा नजरअन्दाज गरेको ठहर्छ। अर्थात, लोकतान्त्रिक अभ्यासलाई नजरअन्दाज गरेको हो।

यस्तो अभ्यासले भोलि सांसदहरूले आफ्नो उपलब्धि सुनाउँदा मैले दुई किलोमिटर बाटो खनिदिँए, दुईचार वटा धाराको व्यवस्था गरिदिएँ, विद्यालयको छानो हालिदिएँ भनेर गर्व गर्नुपर्ने अवस्था आउँछ। समग्र देशको वा प्रदेशको नीति निर्माणमा यसरी हस्तक्षेप गरेँ– गर्यौँ भन्ने विषय ओझेलमा पर्छ।

सांसदले अहिले सांसद विकास कोष मार्फत गर्ने जे चिजलाई विकास भनेर प्रचार गर्न खोजेका छन् त्यसलाई गहिरिएर हेर्‍यो भने त्यो विकास नभएर विनाश हो। भोलि सबै सांसदले आफ्नो क्षेत्रमा पैसाको शक्ति प्रदर्शन गर्नुमै गर्व महसुस गर्नेछन्। सबै सांसद यसैको 'ट्रयाप'मा परेका हुनेछन्। यस्तो ट्रयापबाट बाहिर निस्किनुपर्नेमा यसले विकृत गराउँदै जानेछ। जसरी शुरूमा दुईचार लाखबाट सुरू गरिएको कार्यक्रम अहिले करोडौंको रकममा पुगेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यहाँ प्रश्न गर्न सकिन्छ, यदि यसलाई नै संस्थागत गर्दै जाने हो भने तीन तहका सरकारको भूमिका कटौती गरेर सांसदलाई नै देश विकासको जिम्मेवारी किन नसुम्पिने? सरकारको बजेट कटौती गरेर सांसदलाई नै बजेट बढाइदिए हुन्न? भन्ने सवाल आउन सक्छ।

त्यस्तै, सांसद नै विकासका वाहक हुन् भने भाष्य बनाउने हो भने उनीहरुमार्फत् गरिने विकास कोषको अभ्यास समतामूलक विकास, साधन स्रोतको समतामूलक वितरण, पारदर्शिता, लोकतन्त्र र समग्र लोकतान्त्रिक पद्धतिकै मान्यता विपरीत हुनपुग्छ।

यसले सामाजिक असमानता, असमान वितरण, भ्रष्टाचार र वेथितिलाई संस्थागत गर्ने, जवाफदेहिता र अनुगमनको अवमूल्यन गर्ने, सांसदमा परनिर्भरता बढाउने काम गर्छ। यसर्थ, सांसद विकास कोष, दिगो परियोजनाभन्दा सांसदका स्वार्थलाई पूर्ण गर्ने अल्पकालीन योजना र समग्र प्रणाली बनाउनेभन्दा भत्काउने, स्रोत र साधनको दोहन गर्ने माध्यम बनेको विगत छ र यो रहिरहे आउने दिनमा थप विकृत उजागार हुँदै जानेछ।
(कुराकानीमा आधारित)

यो पनि पढ्नुहोस

प्रदेशसम्मै फैलिएको सांसदहरुको ‘ठेकेदार’ बन्ने मोह


 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १६:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डा ईश्वरी भट्टराई
लेखकबाट थप
तीन तहका सरकारले गर्न नसकेको विकास सांसदले गर्लान् भनेर विश्वास गर्न सकिँदैन
स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउने अवसर
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्