• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

एआईजी बढुवाविरुद्धको रिट : आज पनि हेर्न नमिल्ने इजलासमा  

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिट सोमबार पनि हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेसी परेको छ। आइतबार न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी परेर सरेको उक्त मुद्दा सोमबार पनि सोही इजलासमा परेको छ।  सोमबार, चैत २१, २०७८

युक्रेनी नागरिक रुसको अधिनमा बस्न नचाहेकाले प्रताडित गरियो : युक्रेनी राष्ट्रपति

युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेस्कीले रुसले पूरै युक्रेनलाई प्रताडित गरेको बताएका छन्। सीबीएस न्यूजलाई दिएको एक अन्तर्वार्तामा जे... सोमबार, चैत २१, २०७८

कम्युनिष्ट सरकार ढालेर कांग्रेसलाई बुझाउनेसँग कुनै गठबन्धन हुँदैन : पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले कसैसँग गठबन्धन नगर्ने बताएका छन्। प्रेस चौतारी न... सोमबार, चैत २१, २०७८

वर्षमान र रेखा थापासँगको जम्काभेटपछि बाबुरामको ठट्टा- नलाऊ माया दुइतिर भन्नेहरु तीनतिर पो भइयो 

चुनावी कार्यक्रममा देश दौडाहा गर्ने क्रममा सोमबार बिहान तीन जना नेताहरुको त्रिभुवन विमानस्थलमा भेट भयो। कुनै समय एकै पार्टी माओवादीम... सोमबार, चैत २१, २०७८

प्रिओपन सेसनमा ४ अंक बढ्यो नेप्से 

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक बढेको छ। सोमबार, चैत २१, २०७८

नुवाकोटमा गठबन्धनले जसपालाई उपेक्षा गरेको भन्दै बाबुरामको असन्तुष्टि

नुवाकोटमा गठबन्धन गर्दा जनता समाजवादी पार्टी (जसपा)लाई उपेक्षा गरिएको भन्दै संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले असन्तुष्टि पोख... सोमबार, चैत २१, २०७८

राप्रपा सदस्यता र सहायता अनलाइनबाट 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी सदस्यता वितरण र आर्थिक सहयोग अनलाइनबाटै लिने व्यवस्था मिलाएको छ। सोमबार, चैत २१, २०७८

नेपाल प्रवेश गर्‍यो ‘चेन होटल’ शिन्तामणि, मोक्षको व्यवस्थापन सम्हाल्दै

अन्तर्राष्ट्रिय ‘चेन होटल’का रुपमा रहेको शिन्तामणि होटलले नेपालमा आफ्नो सेवा दिने भएको छ। मुस्ताङको मोक्ष होटलको व्यवस्थापन लिँदै शि... सोमबार, चैत २१, २०७८

चुनावी तालमेल गर्न प्रदेशस्तरीय छलफलमा जुटे सत्तारुढ दल

सत्तारुढ गठबन्ध आबद्ध दलहरुले मधेश प्रदेशको सबै पालिकाको समीक्षा गरी प्रतिवेदन बुझाउन पत्राचार गर्ने निर्णय गरेको छ। सोमबार, चैत २१, २०७८

तोकिएको समयमा काम पूरा नगर्ने विदेशीसहित ६ निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले  एक विदेशीसहित ६ निर्माण कम्पनलाई कालोसूचीमा राखेको छ। विभिन्न सरकारी निकायको आग्रहपछि स्पष्टीकरण स... सोमबार, चैत २१, २०७८

मार्चमा नेपाल भित्रिए ४२ हजारभन्दा बढी पर्यटक

सन् २०२२ को मार्च महिनामा ४२ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार... सोमबार, चैत २१, २०७८

पाकिस्तानमा कार्यवाहक चयन हुने समयसम्मका लागि इमरान खान बने प्रधानमन्त्री

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले इमरान खानलाई पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री चयन हुने समय सम्मका लागि प्रधानमन्त्री घोषित गर... सोमबार, चैत २१, २०७८

जयनगर–कुर्था रेल सेवा : सबै सिट भरिभराउ

जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन्। भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउ... सोमबार, चैत २१, २०७८

बीपी कोइराला क्यान्सर अस्पतालको ओरालो यात्रा : न उपकरण चल्छन्, न त विशेषज्ञ चिकित्सक बस्छन्

क्यान्सरका बिरामीको उपचारका लागि भरपर्दो केन्द्रको रुपमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई लिइन्छ। चितवनको भरतपुरमा रहेको क्... सोमबार, चैत २१, २०७८

श्रीलंकामा कर्फ्यू उल्लंघन गरेको आरोपमा ६ सय जनाभन्दा बढी पक्राउ

श्रीलंकामा ३६ घन्टे राष्ट्रव्यापी कर्फ्यू उल्लंघन गरेको र सरकार विरोधी र्‍याली आयोजना गर्ने प्रयास गरेको आरोपमा आइतबार देशको पश्चिमी... सोमबार, चैत २१, २०७८

मधेस प्रदेशमा चुनावी तालमेल गर्न सत्तागठबन्धनको छलफल

सत्तारुढ गठबन्ध आबद्ध दलहरुले मधेस प्रदेशको सबै पालिकाको समीक्षा गरी प्रतिवेदन बुझाउन पत्राचार गर्ने निर्णय गरेको छ।  सोमबार, चैत २१, २०७८

श्रीलंकामा कर्फ्यू, कोलम्बोमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप

श्रीलंका सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ। र, जनताले यस संकटलाई पार गर्न सरकारले चालेको कदमको विरोध गरिरहेका छन्। श्रीलं... सोमबार, चैत २१, २०७८
Previous 4232 4233 4234 4235 4236 Next
ताजा समाचारसबै
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार, भदौ १७, २०८३
मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्