काठमाडौं– साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक बढेको छ।
आइतबार ३०.८९ अंक घटेर २५१३.४१ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ४ अंक बढेर २५१७.४१ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१६ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा १० कम्पनीको १ लाख २५ हजार ५४६ रुपैयाँ बराबरको ३९० कित्ता सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।