• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

श्रीलंकामा कर्फ्यू, कोलम्बोमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप

64x64
नेपाल लाइभ सोमबार, चैत २१, २०७८  ०८:५६
1140x725

काठमाडौं– श्रीलंका सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ। र, जनताले यस संकटलाई पार गर्न सरकारले चालेको कदमको विरोध गरिरहेका छन्। श्रीलंकामा कर्फ्यू लागू छ तर धेरै शहरहरूमा जनताले कर्फ्यू उल्लंघन गरेका छन् र सडकमा उत्रिएका छन्।

राजधानी कोलम्बोमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केही घण्टा झडप भएको थियो, पछि भीड शान्तिपूर्ण रूपमा तितरबितर भएको थियो। तर, क्यान्डी शहरमा प्रहरीले विद्यार्थीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।

राष्ट्रपति गोताबाया राजापाक्षको निवास नजिक शुक्रबार झडप भएपछि ३६ घण्टाको कर्फ्यू लगाइएको छ। सडक, पार्क र समुद्र किनारमा निस्कन प्रतिबन्ध छ। अधिकारीहरूबाट लिखित अनुमति लिएको खण्डमा मात्रै यस्ता स्थानमा जानसक्ने व्यवस्था मिलाइएको छ।

सामाजिक सञ्जाल पनि अस्थायी रूपमा अवरुद्ध गरिएको छ। जारी कर्फ्यू सोमबार साँझ ६ बजेसम्म रहनेछ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंकाको यो सबैभन्दा ठूलो आर्थिक संकट भएको बताइएको छ। यसको प्रमुख कारण इन्धन आयातका लागि आवश्यक पर्ने विदेशी मुद्रामा ठूलो कमी हुनु हो। मुलुक अहिले विद्युत्, खाद्यवस्तु, इन्धन र औषधिको अभावको सामना गरिरहेको छ। यस्तो अवस्थामा सरकारप्रति जनताको आक्रोश छ।

सन् २०१९ मा बहुमतका साथ सत्तामा आएका गोटाबाया राजपाक्षेको लोकप्रियतामा पनि भारी गिरावट आएको छ। निर्वाचनका बेला उनले स्थायित्व र बलियो सरकार बनाउने वाचा गरेका थिए।

आइतबार राजधानी कोलम्बोमा सयौं मानिसहरूले राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै जुलुस निकालेका छन्।  सरकारले सामाजिक सञ्जाल  अस्थायी रूपमा अवरुद्ध गरेपछि उनीहरुले जुलुस निकालेका हुन्।

विपक्षी समगी जन बालवेगया (एसजेबी) गठबन्धनका दर्जनौं राजनीतिज्ञ र यसका समर्थकहरू आइतबार कर्फ्यूको अवज्ञा गर्दै डाउनटाउन कोलम्बोको इन्डिपेन्डेन्स स्क्वायरनजिक भेला भएका थिए। उनीरुहरुले ‘गोटा गो ब्याक होम’  भन्ने नारा लगाएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

बढ्दो मुद्रास्फीति, खाद्यान्न अभाव र विद्युत् कटौतीको विरोधमा विपक्षी गठबन्धनले पनि राजधानीको बाहिरी शहरमा र्‍याली निकालेको छ।

कोलम्बोको इन्डिपेन्डेन्स स्क्वायरमा प्रदर्शनकारीलाई रोक्न हतियारसहित प्रहरी र सैनिक खटाइएको थियो। 

विपक्षी सांसद हर्ष दा सिल्भाले एएफपी समाचार एजेन्सीलाई भने, ‘जनताले निरंकुश शासन हटाउने मन बनाइसकेका छन् भन्ने महसुस राष्ट्रपति राजापाक्षेले गरेका छन्।’

विद्यार्थीमाथि अश्रुग्यास
क्यान्डी सहरको विश्वविद्यालय नजिकै सयौं प्रदर्शनकारी विद्यार्थीहरूमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो।

सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको राष्ट्रपतिका भतिजा नमल राजापाक्षेले नै आलोचना गरेका थिए। उनले लेखेका छन्, ‘म सामाजिक सञ्जाल ब्लक गर्न कहिल्यै राजी हुने छैन। म एक भीपीएन प्रयोग गर्दैछु, यो प्रतिबन्ध पूर्ण रूपमा बेकार छ।’

यसअघि बिहीबार कोलम्बोस्थित राष्ट्रपति राजापाक्षेको घरबाहिर शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन सुरु भएको थियो। तर प्रदर्शनकारीहरूका अनुसार प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेपछि स्थिति हिंसात्मक बनेको थियो। सवारीसाधनमा आगो लगाइएको थियो। घटनामा कम्तीमा दुई दर्जन प्रहरी घाइते भएको बताइन्छ।
 

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  ०८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन
सम्बन्धित सामग्री
गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी सङ्गठनले गाजाका अधिकांश मानिसहरू अत्यन्त कठिन परिस्थितिमा बाँचिरहेको उल्लेख गर्दै वर्षाको मौसममा झनै जोखिम बढ्न सक्ने जनाएको हो । बुधबार, भदौ १७, २०८३
चीनले केरुङ नाकासम्मको सडक खोल्यो, उद्धार सामग्री प्रभावित क्षेत्रमा लैजान सहज यससँगै उद्धारकर्मी, राहत सामग्री, उपकरण तथा भारी मेसिनरी सडकमार्फत विपद्को मुख्य प्रभावित क्षेत्रमा पुगेर थप व्यापक उद्धार कार्य सञ्... बुधबार, भदौ १७, २०८३
रसुवा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति बंगलादेशको संसद्‍बाट शोक प्रस्ताव पारित शोक प्रस्तावमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ । सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार, भदौ १७, २०८३
मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्