गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, माघ ७, २०८१
Mon, Jan 20, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
मन्त्री पाण्डेको पहलपछि 'क्याबिन क्रु'को आन्दोलन फिर्ता
४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक/परिचारिका) हड्तालमा उत्रिएपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए।
शनिबार, असोज १९, २०८१
काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना, एक जनाको मृत्यु, पाँच घाइते
बा १४ च ३८५४ नम्बरको गाडी नुवाकोटको शिवपुरी–८ काफलडाँडामा दुर्घटना हुँदा काठमाडौँका ५८ वर्षीय उपेन्द्र खनालको मृत्यु भएको जिल्ला प्र...
शनिबार, असोज १९, २०८१
सरकारले बाढीपहिरोपीडितप्रति संवेदनशील भएर काम गरिरहेको छ : सञ्चारमन्त्री गुरूङ
नेपाली जनताले तत्काल परिणाम खोजेका तर नीतिगत सुधार गरी त्यसलाई कार्यन्वयनमा लैजान केही समय लाग्ने भएकाले तत्काल परिणामको अपेक्षा गर्...
शनिबार, असोज १९, २०८१
माओवादी सकियो भन्नेहरूको अहिले सात्तो गएको छ, आगामी निर्वाचनमा एक्लै लड्छौं: प्रचण्ड
पार्टीको दोलखाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कहिले कांग्रेस र कहिले एमालेसँग मिल्दा माओवादीको पहिचान हराउने आशंका बढेपछि आफ्नै ख...
शनिबार, असोज १९, २०८१
रग्बीको ‘च्यालेन्ज थर्ड’ मा नेपाल पराजित
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा अफगानिस्तानसँग नेपाल २२–५ को स्कोरमा पराजित भएको हो।
शनिबार, असोज १९, २०८१
भारत र चीनसँगको सम्बन्धलाई बराबर प्राथमिकता दिनुपर्छ : नारायणकाजी श्रेष्ठ
शनिबार काठमाडौंमा आयोजित नेपाल–भेनेजुयलामैत्री संघ घोषणा कार्यक्रममा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले नेपालले जहिले पनि रा...
शनिबार, असोज १९, २०८१
पर्यटकको रोजाइमा म्याग्दीको टोड्के
‘हामी तन्नेरी हुदाँसम्म टोड्केमा गाईभैसी, भेडाबाख्राको गोठ राख्ने गरिन्थ्यो,’ ७० वर्षीय आचार्यले भने, ‘प्रचारप्रसार, पूर्वाधार निर्म...
शनिबार, असोज १९, २०८१
मन्थली–काठमाडौं सडक फेरि अवरूद्ध
दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा बाटो तामाकोशी नदी किनारमा भाँसिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको...
शनिबार, असोज १९, २०८१
मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
त्यसपछि उनीहरूबीच विवाद भएको थियो। सन्ताउन्न वर्षीय सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारा...
शनिबार, असोज १९, २०८१
दाउन्नेमा यातायात एकतर्फी सञ्चालन
बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो। सडकको मर्मतपछि आज विहान साढे ९ बजेदेखि बाट...
शनिबार, असोज १९, २०८१
दुर्घटनामा चालकको मृत्यु, दुई जना घाइते
दुर्घटनामा गाडी चालकको मृत्यु भएको र अन्य दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर छ।
शनिबार, असोज १९, २०८१
शरीरमा बेरेर ल्याइएको ८ किलो सुनसहित २ जना हेटौँडाबाट पक्राउ
मकवानपुरको हेटौँडाबाट ८ किलो सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पु...
शनिबार, असोज १९, २०८१
बाढी-पहिरो प्रभावितका पीडाः न बासको ठेगान छ, न गाँसको
पाँच जनाको परिवार खुसी थियो। दशैँ मनाउन खर्च जुटाइसकेका थिए। तर दशैँ आउनुअघि दशा बनेर आयो बाढी-पहिरो। बाढीले धान खेत बगर बनायो। घरमा...
शनिबार, असोज १९, २०८१
ललितपुरका बाढीपीडितलाई महामारीको भय
बाढीले पशु बगाएर ल्याएको हुँदा नख्खु खोला दुर्गन्धित भएको छ। बाढीका कारण ढल फुटेको छ। आफूहरुले मास्क लगाएर काम गरिरहेको ललितपुर नख्ख...
शनिबार, असोज १९, २०८१
बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु
अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएका गृह मन...
शनिबार, असोज १९, २०८१
शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला
बस्तीभन्दा झन्डै तीन–चार किलोमिटरभित्र हात्ती मृतावस्थामा फेला परेपछि करेन्ट लागेर वा विषादीका कारण मरेको भन्नेबारे पशु चिकित्सकको ट...
शनिबार, असोज १९, २०८१
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय...
शनिबार, असोज १९, २०८१
Previous
149
150
151
152
153
Next
ताजा समाचार
सबै
जय नेपाल कप शुरु, त्रिभुवन विश्वविद्यालयको बिजयी सुरुआत
सोमबार, माघ ७, २०८१
स्ववियु निर्वाचन चैत ५ गते हुने
सोमबार, माघ ७, २०८१
स्वास्थ्य बीमा सुधारका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा आन्तरिक थालनी, कार्ययोजना बनाउने प्रक्रिया सुरु
सोमबार, माघ ७, २०८१
रविसहित ७ जनालाई थुनामा राख्न माग गर्दै उच्चमा निवेदन
सोमबार, माघ ७, २०८१
गर्भावस्थामा भिडियो एक्स-रे कहिले र किन ?
सोमबार, माघ ७, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेमा फर्किँदै बामदेव गौतम
आइतबार, माघ ६, २०८१
चक्कु प्रहारबाट घाइते भएका अभिनेता सैफले उपचारका लागि गरे ३५ लाख ९५ हजारको बीमा दाबी
आइतबार, माघ ६, २०८१
भीम रावलको अभियानलाई समर्थन गर्दै ५९ जनाले छाडे एमाले [प्रेस विज्ञप्ती सहित ]
सोमबार, माघ ७, २०८१
चिया खाएर पैसा तिर्ने विवादमा आफ्नै साथीको खुकुरी हानी हत्या
सोमबार, माघ ७, २०८१
रवि लामिछाने आज रुपन्देही अदालतमा उपस्थित नहुने
सोमबार, माघ ७, २०८१
सबै हेर्नुहोस
विचार
सबै
बिरामले तेजिलो देखिएका बालकलाई समाजले 'भाइरल' बनाएर गरिरहेको अपराध
डा अनन्त अधिकारी
नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र
डा शिवमाया तुम्बाहाम्फे
विचार : कांग्रेसले ‘मिस’ गरिरहेको नोना आमाको ‘मर्निङ मिटिङ’
नेपाल लाइभ
प्रतिशोध, प्रतिनिधिमूलक व्यवस्था र प्रत्यक्ष प्रजातन्त्र
प्रकाश अधिकारी
सबै हेर्नुहोस
ब्लग
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
शनिबार, मंसिर ८, २०८१
दशैं आउँदा लुकिछिपी भए पनि घरै जाउँ लाग्थ्यो
शुक्रबार, असोज २५, २०८१
अनलाइनमार्फत् हुने धोकाधडी ‘क्याटफिसिङ’ के हो?
मंगलबार, असार ४, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘सही कथा भएमा काठमाडौं मेरा फिल्मको सुटिङ थलो बन्नेछ’
नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search