विपद् प्रभावितका लागि सहयोग गर्न चाहने अन्तर्राष्ट्रिय दातालाई लक्षित गर्दै नयाँ अनलाइन गेटवे सञ्चालनमा ल्याइएको छ ।
उक्त गेटवेबाट कार्ड र क्यूआरमार्फत सहयोग रकम पठाउन सकिने व्यवस्था गरिएको छ ।
सहयोगका लागि यो यहाँ क्लिक गर्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।