गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
बुधबार, कात्तिक १८, २०८३
Wed, Nov 4, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
५ घण्टामा ३५ प्रतिशत मतदान, मतदान अवरुद्ध भएको ठाउँमा सुचारु गर्ने तयारी
स्थानीय तहको निर्वाचनअन्तर्गत देशभर मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य जारी छ। आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले केही स्थान बाहेक अन्य ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिए। उनका अनुसार मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान सम्पन्न भएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना १३ जनाको मृत्यु, १२ घाइते
स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा सवार १३ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्...
शुक्रबार, वैशाख ३०, २०७९
ज्योतिषीबाट साइत हेराएर मतदान गरेपछि बालेन शाहले भने– जित निश्चित छ
काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदार बालेन शाहले मतदान गरेका छन्। साहले ज्योतिषीबाट साइत हेराएर बिहान ११:०३ बजे मतदान ग...
शुक्रबार, वैशाख ३०, २०७९
मतदानपछि ओलीले भने- एउटा पार्टीले जित्छ वा जित्दैन भन्ने होइन, लोकतन्त्रले जित्नुपर्छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्। उनले शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका- २ स्थित महेन्द्र शान्ति मावि...
शुक्रबार, वैशाख ३०, २०७९
४ घण्टामा ३० प्रतिशत मत खस्यो, ७५ प्रतिशतसम्म मत खस्ने अनुमान
स्थानीय तह चुनावका लागि देशभर मतदान जारी छ। केही स्थानमा मतदानका क्रममा झडप र विवादका घटना भए पनि अन्य ठाउँमा शान्तिपूर्ण मतदान भइरह...
शुक्रबार, वैशाख ३०, २०७९
एमाले अध्यक्ष ओलीले गरे मतदान
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित...
शुक्रबार, वैशाख ३०, २०७९
रौतहटमा ५ राउण्ड हवाई फायरपछि मतदान पुनः सुरु
रौतहटको फतुवा विजयपुर नगरपालिकामा दुई पक्षबीच झडप हुँदा रोकिएको मतदान पुनः सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी ब...
शुक्रबार, वैशाख ३०, २०७९
गोरखाको ज्ञानमार्ग मतदान केन्द्रमा हवाई फायर
मतदान केन्द्रमा अत्यधिक भिड भएर झडपको स्थिति आएपछि अवस्थालाई नियन्त्रणमा लिन हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले...
शुक्रबार, वैशाख ३०, २०७९
रूकुमपूर्वको एक केन्द्रमा कांग्रेसले बहिष्कार गर्यो मतदान
रूकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको पेल्मा मतदान केन्द्रमा नेपाली कांग्रेसले मतदान प्रक्रिया बहिष्कार गरेको छ। जसका कारण अहिले...
शुक्रबार, वैशाख ३०, २०७९
काभ्रेको चौंरीदेउरालीमा झडप, खाली मतपेटिका फुटाइयो
काभ्रेको चौंरीदेउराली गाउँपालिकाको वडा नम्बर ६ मा झडप हुँदा मतपेटिका फुटाइएको छ। दुई पार्टीका कार्यकर्ताहरुबीच विवाद हुँदा झडप भएको...
शुक्रबार, वैशाख ३०, २०७९
ओखलढुङ्गाको चम्पादेविमा तनाव, प्रहरीले स्थिति निन्त्रणमा लिएपछि पुन: मतदान सुरु
ओखलढुङ्गाको चम्पादेविको मिश्र भञ्याङको मतदान केन्द्रमा दुई पार्टीका बीचमा झडप भएको छ। प्रहरीले राजनीतिक दलहरुका बीचमा भएको झडपपछि स...
शुक्रबार, वैशाख ३०, २०७९
जनताले मैले गरेको पाँच वर्षको कामको मूल्यांकन गर्नुभएको छ : रेनु दाहाल
भरतपुर महानगरपालिको मेयर उम्मेदवार रेनु दाहालले जनताले आफूले पाँच वर्षमा गरेको कामको मूल्यांकन गरेको बताएकी छिन्। शुक्रबार मतदानपछि...
शुक्रबार, वैशाख ३०, २०७९
बाजुराको भानुदय मतदान केन्द्रमा झडप
बाजुराको भानुदय मावि मतदान केन्द्रमा झडप भएको छ। बूढीगंगा नगरपालिका-५ मा रहेको भानुदय मावि मतदान केन्द्रमा झडप भएको जिप्रका बाजुराले...
शुक्रबार, वैशाख ३०, २०७९
रामेछापको सुनापतिमा हवाई फायर, खाँडादेवीमा झडप हुँदा मतदान रोकियो
रामेछापको सुनापति गाउँपालिका–२ को मतदान स्थलमा एक राउन्ड हवाई फायर भएको छ। जिल्ला प्रशासान कार्यलयले दिएको जानकारीअनुसार मतदानको तार...
शुक्रबार, वैशाख ३०, २०७९
सिन्धुपाल्चोकको मेलम्चीमा तनाव भएपछि सेना परिचालन
सिन्धुपाल्चोकको मेलम्ची–४ स्थित मतदान केन्द्रमा तनाव उत्पन्न भएको छ। अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहर...
शुक्रबार, वैशाख ३०, २०७९
केही स्थान बाहेक मतदान शान्तिपूर्ण: प्रहरी
नेपाल प्रहरीले देशभर शान्तिपूर्ण रुपमा नै मतदान भइरहेको जनाएको छ। नेपाल प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले अहिलेसम्म मतदान शा...
शुक्रबार, वैशाख ३०, २०७९
प्रधानमन्त्री देउवाले गरे मतदान
प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। शुक्रबार उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम मावि, रुवाखोलामा मतदा...
शुक्रबार, वैशाख ३०, २०७९
Previous
4214
4215
4216
4217
4218
Next
ताजा समाचार
सबै
डिलाको आरोप– इनम सापकोटा प्रकरणमा सत्ताको दुरुपयोग भयो
बुधबार, कात्तिक १८, २०८३
माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना घाइते
बुधबार, कात्तिक १८, २०८३
तिहारमा भाइ मसलाको आयात र मूल्य दुबै बढ्यो
बुधबार, कात्तिक १८, २०८३
प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम
बुधबार, कात्तिक १८, २०८३
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)
मंगलबार, कात्तिक १७, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप
मंगलबार, कात्तिक १७, २०८३
मन्त्रिपरिषद्को बैठक बस्दै , के के छन् एजेन्डा ?
मंगलबार, कात्तिक १७, २०८३
गगन–ओलीबीच एक घण्टा वार्ता, के भयो कुराकानी ?
मंगलबार, कात्तिक १७, २०८३
सिडियो कार्यालयका कर्मचारीले किर्ते गरेपछि...
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
विचार
सबै
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस
शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन
राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा
नेपाल लाइभ
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
डा राजेन्द्र कोजु
सबै हेर्नुहोस
ब्लग
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग
सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस
सोमबार, कात्तिक १६, २०८३
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन
शनिबार, कात्तिक १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी
नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search