काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्।
शुक्रबार उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम मावि, रुवाखोलामा मतदान गरेका हुन्।
उनी सोही जिल्लाका जनप्रतिनिधि पनि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।