काठमाडौं– गोरखा जिल्लाको गण्डकी गाउँपालिकास्थित ज्ञानमार्ग मावि मतदान केन्द्रमा एक राउण्ड हवाई फायर भएको छ।
मतदान केन्द्रमा अत्यधिक भिड भएर झडपको स्थिति आएपछि अवस्थालाई नियन्त्रणमा लिन हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।
तर, सर्वदलीय बैठकपछि पुन: मतदान सुरु गरिएको आचार्यले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।