काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित महेन्द्र शान्ती मावि केन्द्रबाट मतदान गरेका हुन्।
प्रतिनिधि सभामा झापाबाट निर्वाचित भएपनि ओलीको मतदाता नामावली भने भक्तपुर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।