काठमाडौं- बाजुराको भानुदय मावि मतदान केन्द्रमा झडप भएको छ।
बूढीगंगा नगरपालिका-५ मा रहेको भानुदय मावि मतदान केन्द्रमा झडप भएको जिप्रका बाजुराले जनाएको छ।
घटनाका विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।