• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

सोलुखुम्बुको चोकर्मा हिमताल फुट्यो

सोलु दूधकुण्ड नगरपालिका मेयर नाम्गेल जाङ्बु शेर्पाका अनुसार हिमताल फुटेर खोलामा पानीको बहाव बढेको छ। ताल कति फुटेको र अवस्था के छ? भन्ने विषयमा विस्तृत विवरण आएको छैन। 'हामीले बुझ्न खोजेका छौँ, तर मौसमले साथ नदिएका कारण त्यहाँ पुग्न सकेका छैनौँ,' मेयर शेर्पाले भने। आइतबार, साउन २५, २०७७

डडेल्धुरा अस्पतालबाट धनगढी रेफर गरिएकी महिलाको बाटोमै मृत्यु 

श्वासप्रश्वासमा समस्यामा देखिएपछि डडेल्धुरा अस्पताल भर्ना भएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका ३ की अन्दाजी... आइतबार, साउन २५, २०७७

मेलम्ची नगरपालिकाका १५ घर पहिराेकाे जोखिममा

 अविरल वर्षापछि आएकाे पहिराेले मेलम्ची नगरपालिका १० शिखरपुरका १५ घर जोखिममा परेका छन्। स्थानिय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहा... आइतबार, साउन २५, २०७७

सरकारसँगको सहमतिपछि अभियन्ता ‘ई’ ले तोडे आमरण अनशन 

कोरोनाविरुद्ध लड्न सरकार गम्भीर बन्ने लिखित सम्झौतापछि ‘इनफ इज इनफ’ अभियन्ता ‘ई’ ले २३ दिनपछि आमरण अनशन तोडेका छन्। कोरोना भाइरस महा... आइतबार, साउन २५, २०७७

विदेशमा कोरोनाबाट १९१ नेपालीको निधन

कोरोना संक्रमणबाट हालसम्म  विदेशमा १९१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपाली... आइतबार, साउन २५, २०७७

लकडाउनबारे समीक्षा गर्न आज सिसिएमसीको बैठक बस्दै

लकडाउनबारे समीक्षा गर्न आज आइतबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बस्ने भएको छ। कोरोना संक्रमितको अवस्था विश्लेषण... आइतबार, साउन २५, २०७७

पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु, नेपालमा मृतकको संख्या ७४ पुग्यो

कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएका... आइतबार, साउन २५, २०७७

एकै खालको दुर्घटनामा प्रहरीको दोहोरो भूमिका : भिआइपीलाई संरक्षण, सर्वसाधारणलाई कारबाही

कैलालीमा भएका दुई वटा भिआइपी सवारी दुर्घटनामा प्रहरीको भूमिका दोहोरो देखिएको छ। एउटा सवारी दुर्घटनामा सुदूरपश्चिम प्रदेश सभा सदस्य अ... आइतबार, साउन २५, २०७७

कैलालीको टीकापुरमा युवा समूहबीच झडप, पाँच घाइते

उनीहरुबीच खक्रौलास्थित बालुवाटारमा झडप भएको टीकापुर प्रहरीले जनाएको छ। दुई समूहले एक-अर्कालाई धारिलो हतियारले प्रहार गरेका छन्। टीका... आइतबार, साउन २५, २०७७

कैलाली, कञ्चनपुर र बर्दियामा भारी वर्षा, सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले कैलाली, कञ्चनपुर र बर्दियाका अधिकांश स्थानमा अति भारी वर्षा भएकाले टीकापुर र आस... आइतबार, साउन २५, २०७७

प्युठानको माडीखोलामा खसेका दुई बालक बेपत्ता

उनीहरु दुवै घर नजिकैको सडकमा साइकल चलाउँदै गर्दा सोत्रेढिकबाट करिब १ सय मिटर तल माडीखोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय... शनिबार, साउन २४, २०७७

पुलबाट हाम्फालेकी महिलाको जीवितै उद्धार

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका-२ स्थित डन्डा खोलामा साउन पुलबाट हाम्फालेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ।  स्थानीय २... शनिबार, साउन २४, २०७७

काठमाडाैं उपत्यकामा शनिबार थपिए ६२ संक्रमित

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंका ५६, ललितपुर र भक्तपुरका ३/३ जना गरी ६२ जनामा कोरोना प... शनिबार, साउन २४, २०७७

बागलुङमा समुदायस्तरमा कोरोना परीक्षण

बागलुङमा समुदायस्तरमा कोरोना परिक्षण थालिएको छ। जोखिम समूह पहिचान गरी स्वाबको नमूना लिइएको छ। शनिबार र आइतबार गरी सदरमुकामभित्रका कम... शनिबार, साउन २४, २०७७

पिसिआर रिपाेर्टसहित अदालत ल्याउन विशेषले लेख्यो अख्तियार र सम्पत्ति शुद्धीकरणलाई पत्र

विशेष अदालत काठमाडाैंले कोरोना महामारीलाई ध्यानमा राख्दै अदालतमा संक्रमण रोक्न अभियुक्तसँगै पिसिआर परीक्षण रिपाेर्ट पेश गराउने तयारी... शनिबार, साउन २४, २०७७

शनिबार वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु, ५५ जनामा संक्रमण पुष्टि

वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्ज ३ छप्कैयाका ७४ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। योसँगै... शनिबार, साउन २४, २०७७

दार्चुला-तिंकर सडक निर्माणका लागि सेनाकाे टाेली दार्चुलामा

नेपाली सेनाको टोली दार्चुला-तिंकर सडक निर्माणका लागि जिल्ला आइपुगेको छ। चालु आर्थिक वर्षबाट दार्चुला-तिंकर सडक निर्माण कार्यकाे जिम्... शनिबार, साउन २४, २०७७
Previous 1451 1452 1453 1454 1455 Next
ताजा समाचारसबै
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्