'विपद्लाई सामना गर्ने पूर्वतयारी नहुँदा मिडिया सञ्चालक र पत्रकार मारमा'
रिपोर्टमा लकडाउनका बेला केन्द्र र जिल्लाका विभिन्न छापा माध्यम बन्द भएको, रेडियो, टेलिभिजनमा कार्यक्रम कम भएको, विज्ञापन कमी भएको, आमसञ्चार माध्यमको आम्दानी घटेको, पत्रकारहरूलाई जागिरबाट निकालिएको, समयमा पारिश्रमिक नपाएको, पारिश्रमिक घटाइएको, बिदा दिइएको, बिनापारिश्रमिक पनि पत्रकारले काम गरेको उल्लेख छ। रिपोर्टअनुसार प्रकाशन तथा प्रसारण...
शुक्रबार, भदौ ११, २०७८