गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२
Sun, Dec 7, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
राप्रपा महाधिवेशन : ५४ जिल्ला अधिवेशन सम्पन्न
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न महाधिवेशनका सन्दर्भमा विभिन्न ५४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। यही कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा गर्न लागेको उक्त महाधिवेशनमा प्रतिनिधि छनोट गर्न रोल्पा, जुम्ला, संखुवासभा, रामेछाप र डोल्पामा सम्पन्न जिल्ला अधिवेशनका क्रममा विवाद भएपछि ती स्थानमा पुनः अधिवेशन गर्ने पार्टी निर्वाचन...
आइतबार, कात्तिक ७, २०७८
रौतहट बमकाण्डका अभियुक्त आलमको मुद्दा १ वर्षदेखि सर्वोच्चमा– पेसी चढ्यो, भएन सुनुवाइ
आलमको मुद्दा हालसम्म ६ पटक पेसीबाट हटेको छ। निवेदकहरुको आग्रहअनुसार ३ पटक हटेको छ भने विपक्षी र सरकारी बकिलको आग्रहअनुसार ३ पटक मुद्...
आइतबार, कात्तिक ७, २०७८
गुटगत राजनीतिले पार्टी बलियो हुँदैन : परराष्ट्रमन्त्री नारायण खड्का
जनताको अकाङ्क्षा नेपाली कांग्रेसले मात्र पूरा गर्न सक्ने दाबी परराष्ट्रमन्त्री डा नारायण खड्काले गरेका छन्।
आइतबार, कात्तिक ७, २०७८
प्रदेश १ का मुख्यमन्त्रीको पदको छिनोफानो आज
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज (आइतबार विश्वासको मत लिने भएका छन्। उनले आज दिउँसो १२ः३० मा बस्ने प्रदेश सभा बैठकमा विश्वास...
आइतबार, कात्तिक ७, २०७८
सरकारले बाढीप्रभावितलाई राहत दिनुपर्छ : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढी, पहिरो प्रभावित जनतालाई सरकारले राहत दिनुपर्ने बताएका छन्। विपद्मा परेकाका लागि...
आइतबार, कात्तिक ७, २०७८
कांग्रेसको पहिलोदेखि १३औं महाधिवेशनसम्म : सभापतिमा को-को थिए प्रतिस्पर्धी?
नेपाली कांग्रेसका विगतका १३ वटा महाधिवेशनलाई फर्केर हेर्दा आसन्न महाधिवेशनमा सभापतिको दाबी गर्ने सर्वाधिक संख्या हुने देखिएको छ।
शनिबार, कात्तिक ६, २०७८
चुनाव नगर्ने केन्द्रको निर्देशनपछि एमालेका ६ हजारभन्दा बढी वडामा सर्वसम्मत नेतृत्व चयन
नेकपा (एमाले)ले आज एकै दिन देशभरका छ हजारभन्दा बढी वडाको अधिवेशन सम्पन्न गरेको छ। एमाले केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेर...
शनिबार, कात्तिक ६, २०७८
एमाले वडा सम्मेलन : बूढानीलकण्ठका १३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन
नेकपा (एमाले)ले बूढानीलकण्ठ नगरपालिकाका वडाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ।
शनिबार, कात्तिक ६, २०७८
प्रधानन्यायाधीशको राजीनामा माग्ने वा नमाग्ने विषयमा बारले धारणा बनाइसकेको छैन : अध्यक्ष श्रेष्ठ
नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ।
शनिबार, कात्तिक ६, २०७८
रावलको राजीनामा ठूलो कुरा होइन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दश बुँदे सहमति कार्यान्वयन गर्न बनाइएको कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएको विषय ठ...
शनिबार, कात्तिक ६, २०७८
एमाले सुनसरीमा विवाद, को हो आधिकारिक अध्यक्ष?
नेकपा एमाले सुनसरीमा विवाद देखिएको छ। एकले अर्काविरुद्ध विज्ञप्ति जारी गरेर आधिकारिकता दाबी गरेका छन्। सुनसरीमा रमेशकुमार बस्नेत र र...
शनिबार, कात्तिक ६, २०७८
कांग्रेसलाई बलियो बनाउन गुटको अन्त्य गरौँ : अर्जुननरसिंह केसी
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन पार्टीभित्रको गुटलाई अन्त्य गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस...
शनिबार, कात्तिक ६, २०७८
कांग्रेसप्रति ओलीको कटाक्ष- लोकतान्त्रिक पार्टी भन्नेहरू नै महाधिवेशन गर्न नसकेर वर्षौंदेखि अल्झिरहेका छन्
आफ्नो पार्टीको ६ हजारभन्दा बढी वडामा एकैसाथ हुन गइरहेको अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपर्धी पार्टी नेप...
शनिबार, कात्तिक ६, २०७८
राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न कार्यकर्तालाई ओलीको निर्देशन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्दे...
शनिबार, कात्तिक ६, २०७८
ओली भन्छन्- पाँच दलीय गठबन्धन प्रतिगामी हो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामीको संज्ञा दिएका छन्। शनिबार एमालेको देशैभरका वडा तहका अधिवेशनको...
शनिबार, कात्तिक ६, २०७८
प्रदेश १ मा मा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुन सक्छ : परराष्ट्रमन्त्री खड्का
परराष्ट्रमन्त्री डा नारायण खड्काले प्रदेश १ मा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको सम्भावना रहेको बताएका छन्।
शनिबार, कात्तिक ६, २०७८
विपक्षीहरू एमालेमा विवाद किन भएन भनेर छटपटाइरहेका छन् : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरू एमालेमा विवाद किन भएन भनेर छटपटाइरहेको बताएका छन्। शनिबार देशैभरका वडा तहको अधिवेश...
शनिबार, कात्तिक ६, २०७८
Previous
1694
1695
1696
1697
1698
Next
ताजा समाचार
सबै
पोखरा विमानस्थलमा अनियमितता: ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, मंसिर २१, २०८२
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित
आइतबार, मंसिर २१, २०८२
कर्णालीविरूद्ध जनकपुरले पहिले बलिङ गर्ने
आइतबार, मंसिर २१, २०८२
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट
आइतबार, मंसिर २१, २०८२
महाधिवेशन उद्घाटनमा सहभागी हुने सदस्यलाई अध्यक्ष ओलीले पठाए पत्र
आइतबार, मंसिर २१, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ
आइतबार, मंसिर २१, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली
शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ
शनिबार, मंसिर २०, २०८२
धादिङ दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३३ घाइते
आइतबार, मंसिर २१, २०८२
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा
शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
विचार
सबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय
नेपाल लाइभ
मुटुमा तार पुर्याउने मूर्ख डाक्टर
डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ?
नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा
नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search