फाइल तस्बिर।
काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी छ।
तर, बैठकमा सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू उमाकान्त चौधरी र किशोरसिंह राठौर अनुपस्थित छन्।
छलफलमा आउँदो स्थानीय तह निर्वाचन, यही फागुन २० बाट सुरू हुने चुनावी अभियान र भातृ संस्थाको विधान टुंग्याउने विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।