• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर १०, २०८३ Thu, Nov 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

नागरिकताविहीनको प्रतीक्षा अझै लम्बियो, समय र बौद्धिक–आर्थिक लगानी पनि व्यर्थ

राज्य व्यवस्था समितिबाट २०७७ असार ७ गते बहुमतबाट विधेयक प्रतिवेदन पारित हुँदा कांग्रेस र जसपाले फरक मत राखेका थिए। संसद्बाट पनि बहुमतबाटै पारित गर्ने सत्तापक्षको तयारी थियो। त्यसलाई रोक्न कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना सांसदहरुलाई निर्देशन नै दिएका थिए।  बुधबार, असार २२, २०७९

अर्थमन्त्री शर्मामाथि छानबिनका लागि ११ सदस्यीय समिति बनाउन सहमति

११ सदस्यीय समितिमा एमालेबाट ४, कांग्रेसबाट २, माओवादी केन्द्रबाट २, एकीकृत समाजवादीबाट १, जसपाबाट १ र लोसपाबाट १ जना रहने सहमति भएको... बुधबार, असार २२, २०७९

कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?

कानुनका जानकारहरुले यसमा दुईथरी राय दिन थालेपछि सांसदहरुले नै आफूहरुको कार्यकाल बारे चासो राखिरहेका छन्। एकथरी कानुनविद्हरुले प्रतिन... बुधबार, असार २२, २०७९

गृहमन्त्री खाणसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेटघाट

भेटमा गृहमन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्र... बुधबार, असार २२, २०७९

अर्थमन्त्रीमाथि उठेको प्रश्नमा माओवादीले जवाफ दिनुपर्छ : नेता खनाल

‘जसरी यो प्रश्न उठेको छ, यसको जवाफ सम्बन्धित पार्टीले अभिलम्ब दिनुपर्छ। सम्बन्धित व्यक्तिले पनि दिनुपर्छ।’ नेता खनालले भने, ‘यस्ता स... बुधबार, असार २२, २०७९

असार २६ गते देशभर सार्वजनिक बिदा

२०७८ फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदको बेला बिदा दिने भनेर उल्लेख गरिएकाले सोही अनुसार ब... बुधबार, असार २२, २०७९

अर्थमन्त्रीको राजीनामाको विषयमा सहमति नजुट्दा प्रतिनिधि सभा बैठक धकेलियो

सत्तारुढ दुई प्रमुख दल कांग्रेस र एमालेले समिति गठन गर्नुअघि अर्थमन्त्री शर्माले संसद्‌बाट जवाफ दिन पाउनुपर्ने मत राखेका छन्। तर एमा... बुधबार, असार २२, २०७९

अर्थमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार

एमालेले भने यो विषय सार्वजनिक भएदेखि मन्त्री शर्मालाई बहिस्कार गर्दै आएको छ। उसले अर्थमन्त्री शर्माले बजेटमाथि उठेका प्रश्नको जवाफ द... बुधबार, असार २२, २०७९

संसदीय छानबिन समितिका लागि दलहरूसँग सांसदको नाम मागियो

बुधबार ११ बजे बस्ने संसद् बैठक २ बजे सम्म स्थगित गरेर दलहरू छलफलमा जुटेका छन्। उक्त छलफलमा सभामुख, मन्त्रीहरू र दलका सचेतकहरू रहेको... बुधबार, असार २२, २०७९

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बिहीबार ११ बजेसम्मका लागि स्थगित

अध्यक्ष प्रचण्डका प्रेस संयोजक रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै नेताहरू संसद् बैठकमा सहभागी हुनुपर्ने भएकाले के... बुधबार, असार २२, २०७९

संसद स्थगित गरेर एमालेसँगको छलफलमा कांग्रेस र माओवादी

बुधबार ११ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक २ बजे सम्मलाई स्थगित गरेर तीन दल छलफलमा जुटेका छन्।  बुधबार, असार २२, २०७९

प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो। बुधबार, असार २२, २०७९

वार्ता गर्ने भए नेतृत्वसँग हुनुपर्‍यो, हामी अर्थमन्त्रीलाई संसद्‌मा बोल्न दिँदैनौं : एमाले प्रमुख सचेतक

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको र सीसीटीभी फुटेजसमेत डिलिट भएपछि नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माका विषयमा संसदी... बुधबार, असार २२, २०७९

अर्थमन्त्रीबारे छानबिन समिति बनाउनुअघि एमालेसँग छलफल गर्ने माओवादीको निर्णय

संसद्मा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै नेकपा एमालेले अर्थमन्त्री जन... बुधबार, असार २२, २०७९

योजना आयोगका ६ पूर्व उपाध्यक्षद्वारा अर्थमन्त्रीमाथि छानबिनको माग

राष्ट्रिय योजना आयोगका ६ पूर्व उपाध्यक्षहरुले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन्। उनीहरुले संयुक्त विज्ञप्ति जा... बुधबार, असार २२, २०७९

कांग्रेस उपसभापति गुरुङ भन्छन्– राजीनामा नदिए अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्छ

बुधबार, असार २२, २०७९

सुदूरपश्चिमको बजेटप्रति सत्तापक्षका सांसदकै असन्तुष्टि, बस्न सकेन प्रदेश सभा

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन तीन साता भइसक्दा पनि अघि बढ्न सकेको छैन। प्रदेश सरकारको कमजोरी र सत्तारुढ दलहरुबीचको असन्तुष्ट... बुधबार, असार २२, २०७९
Previous 1439 1440 1441 1442 1443 Next
ताजा समाचारसबै
एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन बिहीबार, मंसिर १०, २०८३
कर्णालीमा पहिलो राष्ट्रिय खेलकुद : आयोजनाको उत्साह, घरेलु मैदानमा पदकको चुनौती बिहीबार, मंसिर १०, २०८३
जिप र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ घाइते बिहीबार, मंसिर १०, २०८३
पिएनओ परिचयपत्रको माग संसदमा उठाउने सभापति श्रेष्ठको प्रतिबद्धता बिहीबार, मंसिर १०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने बुधबार, मंसिर ९, २०८३
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ? बुधबार, मंसिर ९, २०८३
नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गरेको अभियोगमा चार जना पक्राउ बुधबार, मंसिर ९, २०८३
राष्ट्रपति पौडेल अस्पताल भर्ना, एमआरआई र ईसिजी गराइयो बुधबार, मंसिर ९, २०८३
कार्कीको मुद्दामा महान्यायाधिवक्ताको तर्क: ‘आईजीपीबाट हटाउनु कारबाही होइन, पुरस्कार हो’ बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्