काठमाडौं- प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो।
तर दिउँसो १ बजेसम्म बैठक बस्न सकेको थिएन। अर्को बैठक आजै दिउँसो २ बजेका लागि तोकिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।