• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर १०, २०८३ Thu, Nov 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

पिएनओ परिचयपत्रको माग संसदमा उठाउने सभापति श्रेष्ठको प्रतिबद्धता

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १०, २०८३  १०:०१
1140x725

 

बैकक-विदेशमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरू (PNO) लाई नेपालसँग औपचारिक रूपमा जोड्न पिएनओ परिचयपत्रको व्यवस्था गर्नुपर्ने माग संसद्मा उठाउने नेपाल सरकारको संसदीय सुनुवाइ समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बोधनारायण श्रेष्ठले प्रतिबद्धता जनाएका छन्। थाइल्याण्डमा बसोबास गर्ने नेपाली मूलका व्यक्ति (PNO) तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिहरूसँग थाइल्यान्डमा भएको विशेष भेटघाटका क्रममा श्रेष्ठले पिएनओ परिचयपत्रलगायत नेपाली मूलका व्यक्तिहरूले भोग्दै आएका समस्याबारे आफूले संसद्मा कुरा उठाउने र सरकारलाई समेत जानकारी गराउने बताएका हुन्।

भेटमा एनआरएनए पिएनओ संयोजक कुमार कार्की, एनआरएनए थाइल्याण्डका पूर्वअध्यक्ष एवं एसिया क्षेत्रका डीआरसी भविन्द्र बस्नेत, एनआरएनए थाइल्याण्डका निवर्तमान अध्यक्ष सञ्जय ढकाललगायत सहभागी थिए। पिएनओ संयोजक कार्कीले विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरूलाई मातृभूमिसँग जोड्ने सबैभन्दा महत्वपूर्ण आधारका रूपमा पिएनओ परिचयपत्रको व्यवस्था गर्नुपर्ने माग राख्दै सभापति श्रेष्ठलाई अनुरोधपत्र हस्तान्तरण गरे। कार्कीले आफूहरूले वर्षौंदेखि एउटै माग उठाउँदै आए पनि त्यसको ठोस सम्बोधन हुन नसकेको भन्दै अब सरकारले यस विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने आग्रह गरे। कार्कीले नेपाली मूलका व्यक्तिहरू नेपालसँग जोडिन चाहँदाचाहँदै पनि स्पष्ट पहिचान र अधिकारसम्बन्धी व्यवस्थाको अभावमा विभिन्न समस्या भोग्नुपरेको बताए। पिएनओ परिचयपत्र जारी भएमा विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरूको पहिचान स्थापित हुनुका साथै उनीहरूलाई नेपालसँग जोड्ने संस्थागत आधार तयार हुने उनको भनाइ थियो।

Ncell 2
Ncell 2
nimb
nimb

उनले पिएनओ लाई नेपालमा आवतजावत, अध्ययन, लगानी तथा अन्य गतिविधिमा सहज हुने गरी स्पष्ट र व्यवहारिक व्यवस्था गर्नुपर्ने मागसमेत राखे। विशेषगरी नेपालमा अध्ययन गर्न चाहने तथा अध्ययनरत नेपाली मूलका विद्यार्थी र उनीहरूका अभिभावकले भोग्दै आएका भिसासम्बन्धी समस्या तत्काल समाधान गर्नुपर्नेमा उनले जोड दिए। एनआरएनए एसिया क्षेत्रका डीआरसी भविन्द्र बस्नेतले पिएनओ माथि राज्यले अन्याय गरिरहेको भन्दै अब सरकारले उनीहरूको पहिचान र अधिकारलाई सम्बोधन गर्नुपर्ने बताए।

विश्वका विभिन्न मुलुकले आफ्ना डायस्पोरालाई विशेष पहिचान र सुविधा दिइरहेको अवस्थामा नेपाली मूलका व्यक्तिका लागि पनि नेपालले स्पष्ट र सम्मानजनक व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो। त्यस्तै, एनआरएनए थाइल्याण्डका निवर्तमान अध्यक्ष सञ्जय ढकालले पिएनओका समस्या तत्काल समाधान गर्नुपर्ने बताए। नेपाली मूलका व्यक्तिलाई नेपाल आउने सहज वातावरण बनाउन सके त्यसले देशको पर्यटनसँगै अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्‍याउने उनले बताए। नेपाल जान चाहने नेपाली मूलका व्यक्तिले भिसा तथा अन्य प्रक्रियामा अनावश्यक झन्झट बेहोर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

भेटका क्रममा प्रतिनिधिहरूले पिएनओ परिचयपत्रसँगै नेपाल आवतजावतमा सहजता, भिसा नीतिको पुनरावलोकन, विद्यार्थी तथा अभिभावकका समस्या समाधान र नेपाली मूलका व्यक्तिलाई नेपालसँग जोड्ने दीर्घकालीन नीतिको आवश्यकताबारे सभापति श्रेष्ठको ध्यानाकर्षण गराएका थिए। सभापति श्रेष्ठले पिएनओ परिचयपत्रको मागलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै यस विषयमा संसद्मा आवाज उठाउने, सरकारलाई जानकारी गराउने र सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरू नेपालका महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै उनीहरूको पहिचान सुनिश्चित गर्नुका साथै नेपालसँगको सम्बन्धलाई थप मजबुत बनाउने गरी राज्यले नीति बनाउनुपर्ने बताए। भेटघाटमा सहभागी पिएनओ तथा एनआरएनए प्रतिनिधिहरूले वर्षौंदेखि उठाउँदै आएको पिएनओ परिचयपत्रको माग अब आश्वासनमा सीमित नभई व्यवहारमै कार्यान्वयन हुनुपर्ने बताएका छन्। पिएनओ परिचयपत्र जारी भएमा विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरूलाई नेपालसँग जोड्ने स्थायी र संस्थागत आधार बन्ने उनीहरूको विश्वास छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  १०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पिएनओ परिचयपत्रको माग संसदमा उठाउने सभापति श्रेष्ठको प्रतिबद्धता
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
बस्ती बगाएको भोटेकोशी : जहाँ घर थिए, अहिले बगर छ
सम्बन्धित सामग्री
पिएनओ परिचयपत्रको माग संसदमा उठाउने सभापति श्रेष्ठको प्रतिबद्धता उनले पिएनओ लाई नेपालमा आवतजावत, अध्ययन, लगानी तथा अन्य गतिविधिमा सहज हुने गरी स्पष्ट र व्यवहारिक व्यवस्था गर्नुपर्ने मागसमेत राखे। व... बिहीबार, मंसिर १०, २०८३
अस्ट्रेलियामा नेपाली आगमनको ५० वर्ष पूरा, सिड्नीमा हुने विशेष कार्यक्रममा को को होलान् सहभागी ? अस्ट्रेलियामा नेपाली समुदायको सुरुवाती इतिहास, यहाँको समाजमा नेपालीको योगदान र पाँच दशकको सामुदायिक यात्रालाई स्मरण गर्ने यो अवसरलाई... बिहीबार, मंसिर ३, २०८३
अनु परियारको घटनाले सम्झाएको सिल्भी यास्मिनाको सीमाहीहिन प्रेमदेखि नारकीय जीवनवाट उद्धारसम्मको कथा ५४ वर्षीया फ्रान्सेली नागरिक सिल्भी यास्मिनाको प्रेम सम्बन्धको शुरुवात एक पाकिस्तानी नागरिकसँग अस्ट्रेलियाबाट शुरु हुन्छ । सन् २००३... आइतबार, कात्तिक २९, २०८३
ताजा समाचारसबै
पिएनओ परिचयपत्रको माग संसदमा उठाउने सभापति श्रेष्ठको प्रतिबद्धता बिहीबार, मंसिर १०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, मंसिर १०, २०८३
बस्ती बगाएको भोटेकोशी : जहाँ घर थिए, अहिले बगर छ बिहीबार, मंसिर १०, २०८३
अस्ट्रेलियाको खुद्रा अपराधको केन्द्र बन्यो भिक्टोरिया, पसलहरूमा दैनिक १४ वटा हिंसात्मक घटना बिहीबार, मंसिर १०, २०८३
शास्त्रीय संगीतको माध्यमबाट ‘पुस्ता’जोड्दै किरातेश्वर आश्रम बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने बुधबार, मंसिर ९, २०८३
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ? बुधबार, मंसिर ९, २०८३
नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गरेको अभियोगमा चार जना पक्राउ बुधबार, मंसिर ९, २०८३
राष्ट्रपति पौडेल अस्पताल भर्ना, एमआरआई र ईसिजी गराइयो बुधबार, मंसिर ९, २०८३
कार्कीको मुद्दामा महान्यायाधिवक्ताको तर्क: ‘आईजीपीबाट हटाउनु कारबाही होइन, पुरस्कार हो’ बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्