काठमाडौं– नेकपा माओवादी केन्द्रको बुधबार १ बजेका लागि तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।
अध्यक्ष प्रचण्डका प्रेस संयोजक रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै नेताहरू संसद् बैठकमा सहभागी हुनुपर्ने भएकाले केन्द्रीय कमिटीको बैठक स्थगित भएको बताएका छन्।
अर्को बैठक २३ गते बिहीबार बिहान ११ बजे बस्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।