च्याम्पियन्स लिग : कुन होलान् अघि बढ्ने ४ टिम?
च्याम्पियन्स लिग अन्तिम १६ का लागि अब ४ टिम बाँकी छन्। जसको टुंगो बुधबार राति हुने समूह चरणको अन्तिम खेलले लाग्नेछ। अहिलेसम्म बायर्न म्युनिक, बार्सिलोना, चेल्सी, बोरुसिया डोर्टमुन्ड, युभेन्टस, लाजियो, लिभरपुल, म्यानचेस्टर सिटी, पोर्टो, सेभिया, लाइपजिग र पिएसजी अन्तिम १६ मा पुगिसकेका छन्।
बुधबार, मंसिर २४, २०७७