गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२
Thu, Jan 22, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
बकर इदपछि बंगलादेशमा १४ दिन देशव्यापी लकडाउन
बंगलादेशले कोरोना भाइरस संक्रमणको रोकथामका लागि १४ दिन देशव्यापी लकडाउन लागु गरेकाे छ। बकर इदका लागि लकडाउन खुकुलाे बनाइएकाे कारण कोरोना संक्रमितहरुको संख्या बढ्ने अनुमान गरिएकाे छ। बकर इद मनाउन ढाका लगायत अन्य सहरी क्षेत्रबाट लाखौं मानिस गाउँ फर्किएका थिए।
शनिबार, साउन ९, २०७८
पाकिस्तानमा काेराेनाविरुद्धकाे खाेप नलगाउनेकाे सिम बन्द गरिने
पाकिस्तानमा कोरोना भाइरसको बढ्दो घटनालाई ध्यानमा राख्दै सिन्धु प्रान्त सरकारले बिहीबार एउटा अनौठो घोषणा गरेको छ। सरकारले एक हप्तामा...
शनिबार, साउन ९, २०७८
अफगानिस्तानमा हवाई आक्रमण : ३० जनाको मृत्यु, १७ घाइते
सुरक्षाकर्मीहरुको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये सवै जना तालिबान लडाकूहरु रहेको र...
शनिबार, साउन ९, २०७८
भारतमा ४२ करोड ७८ लाखले लगाए कोरोनाविरुद्धको खोप
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय ४६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा ३५ हजार ८७ जनाले संक्रमणलाई जितेका छन्।
शनिबार, साउन ९, २०७८
चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो
मध्य चीनको हेनानमा भीषण वर्षापछिको बाढीमा परि कम्तिमा पनि ५६ जनाको मृत्यु भएको छ। अझैपनि झिंजियांग र हेबी शरमा नदी र ड्यामहरु फुट्ने...
शनिबार, साउन ९, २०७८
अजरबैजानको अदालतले सुनायाे अर्मेनियाको १३ सैनिकलाई ६ वर्षको कैद सजाय
अजरबैजानको एक अदालतले अर्मेनियाको १३ सैनिकलाई ६ वर्षको कैद सजाय सुनाएको छ। गतवर्ष अजरबैजान सेना र जातीय अर्मेनियाली सेनाबीच हप्तौं न...
शुक्रबार, साउन ८, २०७८
खामेनीले सुरक्षाकर्मीलाई भने- विराेधमा उत्रिएका जनतालाई दोष दिने ठाउँ छैन, संयमित हाैं
इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीले पानीको कारण विरोधमा उत्रिएका जनतामाथि बल प्रयोग नगर्न सुरक्षाबलहरुलाई आग्रह गरेका छन्।...
शुक्रबार, साउन ८, २०७८
इन्डोनेसियामा कोरोना महामारी नियन्त्रण बाहिर जानसक्ने चेतावनी
स्वास्थ्य विज्ञहरुले इन्डोनेसियामा कोरोना महामारी नियन्त्रण बाहिर जानसक्ने चेतावनी दिएका छन्। अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयमा...
शुक्रबार, साउन ८, २०७८
भारतकाे महाराष्ट्रमा पहिरोमा परी कम्तिमा ३६ जनाकाे मृत्यु
भारतकाे महाराष्ट्रस्थित रायगड जिल्लामा भारी वर्षासँगै गएकाे पहिरोमा परी कम्तिमा ३६ जनाकाे मृत्यु भएकाे छ। यस दुर्घटनामा अझै धेरै व्य...
शुक्रबार, साउन ८, २०७८
पेगासस जासुसी : फ्रेन्च राष्ट्रपति माक्रोंले गरे नम्बर परिवर्तन
फोन जासुसी गरिएको हल्ला पछि फ्रेन्च राष्ट्रपति इम्यानुएल माक्रोंले आफ्नो नम्बर परिवर्तन गरेका छन्। इजरायली कम्पनी एनएसओले बनाएको स्प...
शुक्रबार, साउन ८, २०७८
हज यात्रा सुरक्षित रुपमा सम्पन्न
हज यात्राका क्रममा कोभिड संक्रमण नभएको साउदी अरेबिया सरकारले जनाएका छ। साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार हज सेसन कोभिड फ्रि...
शुक्रबार, साउन ८, २०७८
भारतमा एकैदिन ५४ लाख ७६ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप
भारतमा पछिलल्लो २४ घन्टामा ३५ हजार ३ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक दिनमा ३८ हजार ७ सय ४० जना अस्पतालबाट डिस्चार्ज भएक...
शुक्रबार, साउन ८, २०७८
अमेरिकामा पुनः बढ्दै अस्पताल भर्ना हुनेको संख्या
अमेरिकामा कोभिड-१९ सङ्क्रमण भई अस्पताल भर्ना हुने दरमा ४९ प्रतिशतले वृद्धि भएको न्यूयोर्क टाइम्सद्वारा सार्बजनिक तथ्याङ्कमा उल्लेख ग...
शुक्रबार, साउन ८, २०७८
विश्वभर लगाइयो साढे तीन अर्बभन्दा बढी डोज कोरोना खोप
हालसम्म चीनमा एक अर्ब ४७ करोड ९५ लाख २ हजार ८२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ भने भारतले ४१ करोड ७८ लाख ५१ हजार १५१ डोज कोरोनाविरु...
शुक्रबार, साउन ८, २०७८
बादललाई विद्युतीय चार्जमार्फत् झट्का दिएर दुबईमा कृतिम वर्षा गराइयाे
गर्मीले मानिसहरु बेहाल भएपछि दुबई शहरमा कृतिम वर्षा गराइएको छ। दुबईको मौसम विभागले आइतबार दुबईसहित धेरै इलाकामा वर्षा गराइएको हो।
बिहीबार, साउन ७, २०७८
इन्डोनेसियामा आँधीका कारण १८ डुङ्गा दुर्घटना हुँदा २४ को मृत्यु, ३१ बेपत्ता
मध्य इन्डोनेसियाको पश्चिम कालिमान्थान प्रान्तमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ। घटनामा अन्य ३१ जना बेपत्ता भएक...
बिहीबार, साउन ७, २०७८
कृषि कानुनको विरोध गर्न दिल्ली पुगे २०० भारतीय किसान
महिनौंदेखि भारतको राजधानी दिल्लीको सीमामा कृषि कानुनको विरोध गर्दै आएका किसानहरु संसद भवनको नजिक पुगेका छन्। भारतीय सञ्जारमाध्यमहरुक...
बिहीबार, साउन ७, २०७८
Previous
312
313
314
315
316
Next
ताजा समाचार
सबै
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ?
बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै
बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै
बिहीबार, माघ ८, २०८२
यस्तो रहनेछ देशभरको मौसम
बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन
बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले
बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्?
बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी
बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश
बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
विचार
सबै
न बदलिएको समाज
सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय
नेपाल लाइभ
मुटुमा तार पुर्याउने मूर्ख डाक्टर
डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ?
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा
नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search