• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २०, २०८३ Fri, Nov 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

बालुवाटार सरे प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन्। देउवा शुक्रबार विहान १० बजेर ३ मिनेटमा बालुवाटार प्रवेश गरेका हुन्।  शुक्रबार, साउन १, २०७८

एडीस अर्थात् 'स्मार्ट लामखुट्टे' देखिँदै! 'त्रियो' भाइरसको जोखिम?

चिकुनगुनिया भाइरस सन् २०१३ मा पत्ता लागे पनि परीक्षणले भने नियमितता पाएको छैन। नेपालमा यो भाइरस कति र कसरी फैलिइरहेको छ भन्ने यकीन त... शुक्रबार, साउन १, २०७८

प्रदेश सभा अन्त्य गरेर कर्णाली सरकारले ल्यायो अध्यादेशबाट बजेट

प्रदेश सभाबाट पारित हुन नसकेपछि अन्ततः कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ। बिहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले बज... शुक्रबार, साउन १, २०७८

संसद अधिवेशन अन्त्यविरुद्ध लुम्बिनी प्रदेशका विपक्षी दल अदालत जाने

लुम्बिनी प्रदेशको प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएपछि विपक्षी दलको बैठक बस्ने भएको छ।  बजेट पारित नभएपछि लुम्बिनी प्रदेश सरकारक... शुक्रबार, साउन १, २०७८

बजेट पारित नभएपछि मध्यरातमै लुम्बिनी प्रदेशको अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशको प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ। बजेट पारित नभएपछि मध्यरातमै लुम्बिनी प्रदेशको अधिवेशन अन्त्य गरिएको हो।... शुक्रबार, साउन १, २०७८

नेपाल पक्षका नेता मेटमणि भन्छन्- संसदीय दलको बैठकमा जाँदैनौं

शुक्रबार बोलाइएको नेकपा (एमाले)को संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ। नेपाल पक्षका सांसद तथा के... बिहीबार, असार ३१, २०७८

५ दलीय गठबन्धनको बैठक सकियो, सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी सत्ता पक्षीय ५ दलीय गठबन्धनको बैठक सकिएको छ। अपराह्न ४ बजे शुरु भएर करिब २ घण्टा ब... बिहीबार, असार ३१, २०७८

अत्यावश्यक कामले काठमाडौं भित्रिने सवारीलाई पास नचाहिने

काठमाडौं उपत्यकामा अत्यावश्यक कामले प्रवेश गर्ने सवारीलाई जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ। बिहीबार बसेको काठमाडौं उपत्य... बिहीबार, असार ३१, २०७८

ओलीनिकट युथ फोर्सलाई काउन्टर दिन नेपालनिकट अखिल फोर्स घोषणा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय राष्ट्रिय युवा संघले युथ फोर्स ब्यूँत्याएलगत्तै वरिष्ठ नेता माधव नेपाल पक्षले अखिल फोर्स... बिहीबार, असार ३१, २०७८

दोस्रो चरणमा मन्त्री बन्नेमा कांग्रेसका ४ नेताको चर्चा

नेपाली कांग्रेसबाट दोस्रो चरणमा मन्त्री हुनेमा ४ जना नेताको नाम चर्चामा रहेको छ।  पार्टी भित्रका गुटलाई मिलाउने गरी मन्त्रीका लागि भ... बिहीबार, असार ३१, २०७८

आफ्नो पक्षबाट पठाउने मन्त्रीको नाम छनोट गर्न पौडेल समूहको बैठक जारी

नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसिरहेको छ। बैठकमा वरिष्ठ नेता... बिहीबार, असार ३१, २०७८

प्रचण्ड, नेपाल र विप्लव भेटवार्ता- ओलीबाहेकका कम्युनिस्टबीच मोर्चाबन्दी गर्नेबारे छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द... बिहीबार, असार ३१, २०७८

शुक्रबार सांसदहरुको कोरोना परीक्षण गरिँदै

संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ। संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनु... बिहीबार, असार ३१, २०७८

माधव नेपाललाई भेट्न प्रचण्ड र विप्लव कोटेश्वरमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' कोटेश... बिहीबार, असार ३१, २०७८

प्रधानमन्त्री देउवा भोलि बालुवाटार सर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार सरकारी निवास बालुवाटार सर्ने भएका छन्। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवा... बिहीबार, असार ३१, २०७८

मान्छेको खुट्टाको भाग मात्रै भेटिएको बौद्ध घटना : हत्या नभएको प्रहरी निष्कर्ष

गत जेठ २५ गते बौद्धस्थित नयाँबस्तीमा मान्छेको खुट्टाको भाग मात्रै भेटिएको घटना हत्या नभएको प्रहरीले निष्कर्ष निकालेको छ। घुँडाभन्दा... बिहीबार, असार ३१, २०७८

कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेदेखि... बिहीबार, असार ३१, २०७८
Previous 907 908 909 910 911 Next
ताजा समाचारसबै
काठमाडौको गोकर्णेश्बरमा गोली चल्यो बिहीबार, कात्तिक १९, २०८३
काठमान्डु गोर्खाजको सहज जित बिहीबार, कात्तिक १९, २०८३
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्