• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मान्छेको खुट्टाको भाग मात्रै भेटिएको बौद्ध घटना : हत्या नभएको प्रहरी निष्कर्ष

64x64
नेपाल लाइभ बिहीबार, असार ३१, २०७८  ०८:२५
1140x725

काठमाडौं- गत जेठ २५ गते बौद्धस्थित नयाँबस्तीमा मान्छेको खुट्टाको भाग मात्रै भेटिएको घटना हत्या नभएको प्रहरीले निष्कर्ष निकालेको छ। घुँडाभन्दा मुनिको शवको अवशेषको भागका बारेमा अनुसन्धानमा जुटेको प्रहरीले शवको उक्त अवशेष हत्यापछि फालिएको नभएको निष्कर्ष निकालेको हो। 

घुँडाभन्दा मुनिको शवको अवशेष भेटिएपछि प्रहरी वृत्त बौद्ध, महानगरीय अपराध महाशखा, महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरु गरेका थिए। सँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि घटनाको अनुसन्धानमा प्राविधिक सहयोग गरेको थियो। यी चार प्रहरी युनिटले एक महिना लामो अनुसन्धानपछि उक्त घटना हत्या नभएको निष्कर्ष निकालेका हुन्। 

विभिन्न प्राविधिक पाटोको अनुसन्धान, म्यानुअल अनुसन्धान, घटनास्थितको विश्लेषण, पोष्टमार्टम रिपोर्ट लगायतबाट उक्त घटना हत्या नभएको निष्कर्ष निकालिएको महानगरीय अपराध महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङले नेपाल लाइभलाई बताए। खुट्टामुनिको अवशेषको अनुसन्धानमा जुटेको प्रहरीले हत्या नभएर कालगतीले नै मृत्यु भएका व्यक्तिको अवशेष भएको निष्कर्ष निकालेको छ।

घुँडाभन्दा मुनिका खुट्टाको भाग भेटिएको र त्यसको पनि हड्डी भने थिएन। मासु छिलेर निकाले जसरी हड्डी बिनाको मासुको भाग मात्रै नयाँबस्तीमा फ्याँकेको पाइएपछि प्रहरीले हड्डी निकाल्नकै लागि कालगतीले मरेका व्यक्तिको शवबाट कसैले निकालेको हुनसक्ने निष्कर्ष निकालेको छ।

कालगतीले नै मृत्यु भएका व्यक्तिको उचित तरिकाले सद्‌गद् गर्न नसक्दा मृत व्यक्तिको हड्डी कुनै लामा, धामी तथा झारफुकको काम गर्ने व्यक्तिले निकालेको हुनसक्ने प्रहरीले निष्कर्ष निकालेको छ। ‘एउटा खुट्टाको हड्डी छैन। अर्को खुट्टाको पनि हड्डी खुर्केर निकालिएको बाँकी रहेको अवशेषबाट देखिन्छ’ एसएसपी खापुङले भने, ‘जसरकारण हत्या भन्दा पनि कालगतीले नै मृत्यु भएका व्यक्तिको कसैले हड्डी निकालेको हो भन्ने हामीले निष्कर्ष निकालेका छौं।’

nimb
nimb
Ncell 2
Ncell 2

यता घटनाको अनुसन्धान गरिरहेको प्रहरी परिसर काठमाडौंले पनि हत्या नभएको निष्कर्ष निकालेको छ। मासु छिलेर हड्डी मात्रै निकालिनु र अहिलेसम्म कुनै व्यक्ति पनि आफन्त हराएको भनेर नआउनुले उक्त घटना हत्या नभएको हुनसक्ने परिसर काठमाडौंका एसएसपी अशोक सिंह बताउँछन्। 

अवशेष करिब ७ साता पुरानो रहेको फरेन्सिक विज्ञले बताएका थिए। यदि व्यक्तिको हत्या भएको भए हराएको तीन साता हुँदासम्म उनका आफन्त प्रहरीकहाँ पुगिसक्नु पर्ने, शवको अन्य भाग नभेटिनु र घुँडामुनिको भाग मात्रै घनाबस्तीको बीचमा भेटिनुले हत्यापछिको शव व्यवस्थापन हुन नसक्ने प्रहरीको निष्कर्ष रहेको छ। 

‘अनुसन्धानबाट पनि हत्या भएपछि शव व्वस्थापन गरेजस्तो देखिँदैन र घटना सार्वजनिक हुँदा पनि अहिलेसम्म व्यक्ति हराएको भन्दै प्रहरीमा कोही नआउनुले हत्या हो भन्ने सक्ने अवस्था छैन’ एसएसपी सिंहले भने।

घुँडाभन्दा मुनिको अवशेष भेटिएपछि अनुसन्धानमा जुटेको प्रहरीले अवशेषको पोष्टमार्टमदेखि डिएनएसम्म जनाँचका लागि त्रिवि शिक्षण अस्पताल पठाएको थियो। डिएनए जाँचबाट उक्त अवशेष महिलाको भएको पुष्टि भएको थियो। त्यसपछि हराएका महिलाको विवरणअनुसार प्रहरीले खोजी गरेको थियो। तर, त्यसतर्फ पनि कुनै संकेत प्रहरीले फेला पार्न सकेको थिएन। 

अनुसन्धानको क्रममा खुट्टा भेटिएकै ठाउँ नजिक चार जनाले एउटा बोरा फ्याँकेको सीसीटिभी फुटेज प्रहरीले फेला पारेको थियो। यसलाई केन्द्रमा राखेर अहिले प्रहरीले अनुसन्धान गरेपनि बोरा फ्याँक्ने मान्छेको पहिचान अहिलेसम्म हुन सकेको छैन। 

सीसीटिभी फुटेजमा ती चार युवा भने प्रष्ट नदेखिएकाले अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ। ‘रातिको समयमा बोरा फ्याँकेको देखिन्छ। तर, उनीहरुको अनुहार प्रष्ट देखिँदैन। उनीहरु को हुन्? के फ्याँके भन्नेबारे खुल्न बाँकी छ’, एसएसपी सिंह बताउँछन्।

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  ०८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते
सुनको मूल्य सामान्य घट्यो
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ मंगलबार, भदौ ९, २०८३
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते मंगलबार, भदौ ९, २०८३
सुनको मूल्य सामान्य घट्यो मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्ने मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्