• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

एडीस अर्थात् 'स्मार्ट लामखुट्टे' देखिँदै! 'त्रियो' भाइरसको जोखिम?

डा. शेरबहादुर पुन शुक्रबार, साउन १, २०७८  ०८:००
1140x725

आजभोलि जोकोहीलाई पनि कहीँ/कतै बस्दा लामखुट्टेले टोक्ने गरेको पाइन्छ। लामखुट्टे कालो-सेतो, छिरबिरे रङको देखिन्छ। यसलाई एडीस जातको लामखुट्टे पनि भनिन्छ।

एजीपटाई तथा एल्बोपिकट्स गरी मुख्य दुई एडीस जातका लामखुट्टेहरु नेपालमा प्रशस्त पाइन्छन्। यी जातका लामखुट्टेहरुले डेंगु, चिकुनगुनिया तथा जिका जस्ता भाइरसहरु फैलाउने गर्दछन्। लामखुट्टेको सक्रिय (टोक्ने) समय मानिसको दैनिक तालिकाजस्तै कार्यालय खोल्ने र बन्दको समयसँग मिल्ने हुँदा मैले यसलाई 'स्मार्ट लामखुट्टे'को उपनाम दिएको हुँ। यी समयमा मानिसहरु आफ्नो कार्यव्यस्तताले गर्दा टोकेको थाहा नहुने, लखेट्न सम्भव नहुने तथा रातमा (सुनसान) जस्तो लामखुट्टेको आवाज थाहा नपाउने हुन्छ।

'स्मार्ट लामखुट्टे' एडीस देखिँदै जाँदा डेंगु र चिकुनगुनिया भाइरसको जोखिम पनि बढ्दै गएको छ। नेपालमा सन् २००४ र सन् २०१३ मा पहिलोपटक डेंगु र चिकुनगुनिया भाइरसहरु क्रमश: पत्ता लागेका हुन्। चिकुनगुनिया भाइरस मैले नेपालमा पहिलोपटक पत्ता लगाएको थिएँ। मनसुन सिजन सुरु भएसँगै डेंगु पनि फाट्टफुट्ट देखापरिसकेको छ। सामान्यतया डेंगु नेपालमा हरेक वर्ष पोस्ट मनसुनको समयमा (दसैं-तिहारतिर) बढी देखिने गरेको पाइन्छ। तर, सन् २०१९ मा भने मनसुन सुरु हुनुअगावै सुनसरीको धरानबाट सुरु भई नेपालका अधिकांश जिल्लाहरुमा फैलिएको थियो। नेपालको इतिहासमा नै त्यो सबैभन्दा ठूलो र लामो समयसम्म फैलिएको डेंगु थियो। र, त्यो अप्रत्यासित पनि थियो।

मैले काठमाडौंमा डेंगु देखिन सुरु भएदेखि अन्त्यसम्ममा हजारौँ संक्रमितलाई उपचार अथवा परामर्श दिएको थिएँ। चाखलाग्दो कुरा के थियो भने, डेंगु नेपालमा सन् २००४ देखि नै थाहा हुँदै आइरहेको भएता पनि अधिकांश काठमाडौंवासीलाई भने डेंगुको बारेमा राम्रो जानकारी नै थिएन। परिणामस्वरुप, डेंगुको बारेमा मिथ्या वा अफवाहले मानिसहरुबीच व्यापकता पाएको थियो।

'स्मार्ट लामखुट्टे' एडीसले जिका भाइरस पनि फैलाउने गर्दछ। सन् २०१५ मा (ब्राजिलमा) जिका संक्रमित गर्भवती महिलाहरुबाट जन्मिएका धेरै शिशुहहरुमा टाउकाको आकार सानो हुने 'माइक्रोकेफाली' भनिने एक प्रकारको स्वास्थ्य समस्या देखिएपछि विश्वको ध्यान आकृष्ट भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

चिकुनगुनिया भाइरस सन् २०१३ मा पत्ता लागे पनि परीक्षणले भने नियमितता पाएको छैन। नेपालमा यो भाइरस कति र कसरी फैलिइरहेको छ भन्ने यकीन तथ्यांक छैन। तर, मेरो अस्पतालमा सन् २०१६ मा झन्डै आधा दर्जनको हाराहारीमा चिकुनगुनिया भाइरस पुष्टि भएको थियो। यसबाट मृत्यु दुर्लभ मानिए पनि भारतको अहमदाबाद सहरमा भने सन् २०१६ मा गरेको अनुसन्धानले १२ प्रतिशत संक्रमितको निधन भएको देखाएको छ। यस्तो परिवर्तनले भारतीय चिकुनगुनिया भाइरसमा म्युटेसन (अनुवांशिक उत्परिवर्तन) भइरहेको हुनसक्ने अनुमान गर्न सकिन्छ। यद्यपि, यसको पुष्टि भने अनुसन्धानबाट गर्नुपर्ने हुन्छ। सन् २०१७ मा नेपालमा पनि पहिलोपटक तीन जना चिकुनगुनिया भाइरस सक्रमितको मृत्यु भएको ईपीडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको थियो।

'स्मार्ट लामखुट्टे' एडीसले जिका भाइरस पनि फैलाउने गर्दछ। सन् २०१५ मा (ब्राजिलमा) जिका संक्रमित गर्भवती महिलाहरुबाट जन्मिएका धेरै शिशुहहरुमा टाउकाको आकार सानो हुने 'माइक्रोकेफाली' भनिने एक प्रकारको स्वास्थ्य समस्या देखिएपछि विश्वको ध्यान आकृष्ट भएको थियो। यसले मस्तिष्क/स्नायुसँग सम्बन्धित अरु स्वास्थ्य समस्याहरु पनि ल्याउने गर्दछ। छिमेकी देश भारतमा सन् २०१६ देखि जिका संक्रमित देखिन सुरु भएको थियो। यद्यपि, त्यो समयभन्दा अगाडि नै जिका भाइरसको चक्र रहेको अनुमान गरिएको छ। यो भाइरसको नियमित परीक्षण नहुँदा नेपालमा यसको उपस्थिति छ/छैन यकीन गर्न सकिएको छैन। तर, 'स्मार्ट लामखुट्टे' एडीसले नै भाइरस सार्ने हुनाले जिका फैलिरहेको ठाउँबाट संक्रमित नेपाल आए नफैलिएला भन्न सकिँदैन। हाल भारतको केरला राज्यमा जिका फैलँदै गएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन्।

यी तीनै वा 'त्रियो' भाइरसहरुमा सुरुआती समयमा ज्वरो आउने, शरीरमा बिबिरा आउने, जोर्नी दुख्ने, टाउको तथा जिउ दुख्ने जस्ता समान लक्षणहरु देखिने हुँदा प्रयोगशाला परीक्षण अनिवार्य हुन्छ। यी भाइरसहरुको परीक्षण पीसीआरबाट गर्न सकिन्छ। हाल कोरोना भाइरस महामारीको कारणले संक्रमण पत्ता लगाउन हरेक प्रदेशमा पीसीआर प्रविधि स्थापना भइसकेको छ। हाल यी तीन भाइरसहरु एकै पटकमा पीसीआर गरी पत्ता लगाउनसक्ने विधिको विकास भइसकेको छ। वास्तवमा, केही वर्ष अगाडि यो विधिको प्रयोग नेपालमा पनि भएको थियो। तर, हाल यो सेवा स्थगित छ। यो सेवाले भाइरसको द्रूत पहिचान र उपचारमा सहजता ल्याउनेछ।

हाल 'स्मार्ट लामखुट्टे' एडीस यत्रतत्र देखिन्छन्। यी तीन भाइरसका खोप विकास भइसकेको छैन भने विशेष औषधि पनि छैन। तसर्थ, लामखुट्टेलाई संक्रमण फैलिसकेपछि 'खोज र नष्ट' अभियान गर्नुभन्दा अहिले नै यसको वृद्धि विकास हुने वातावरण सिर्जना हुन नदिनु नै बुद्धिमानी हुनेछ।

(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजकका रुपमा कार्यरत छन्।)

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी
एसियाड बक्सिङमा नेपालको पहिलो जित
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्